रक्तदान गरि मनाइयो पत्रकार महासंघको स्थापना दिवस

राजविराज राजविराज
|
बिहिबार, चैत्र १६, २०७९
|
|
२० पटक हेरिएको
Shares
रक्तदान गरि मनाइयो पत्रकार महासंघको स्थापना दिवस

सारांश

  •     उपचारका लागी आउने विरामीहरुलाई रगतको अभाव समस्या बन्ने गरेका बेला पत्रकारहरुले आफ्नो संगठनको स्थापना दिवस रक्तदान कार्यक्रमको आयोजना गरी मनाएका हुन् ।
  •       स्थानिय गजेन्द्र नारायण सिंह अस्पताल परिसरमा रहेको रक्त संचार केन्द्रमा पत्रकार, नेपाल प्रहरी र सशस्त्र प्रहरी वलका २४ जनाले रक्तदान गरेका छन ।
  •     रक्तदान गर्नेहरुमा नेपाल पत्रकार महासmस्ंघका कार्यवाहक अध्यक्ष बैधनाथ यादब, रक्षा चौधरी, जितेन्द्र झा, रामनारायण यादब, कमल मण्डल, रमानन्द देव, दिपेश देव जोशी, संजिव दास रहेका छन ।

दैनिक समाचारदाता
राजविराज, १६ चैत । 

    नेपाल पत्रकार महासंघको ६८ औ स्थापना दिवसको अवसरमा शाखा सप्तरीले बिहीबार रक्तादान कार्यक्रमको आयोजना गरेको छ । 
    उपचारका लागी आउने विरामीहरुलाई रगतको अभाव समस्या बन्ने गरेका बेला पत्रकारहरुले आफ्नो संगठनको स्थापना दिवस रक्तदान कार्यक्रमको आयोजना गरी मनाएका हुन् । 
    स्थानिय गजेन्द्र नारायण सिंह अस्पताल परिसरमा रहेको रक्त संचार केन्द्रमा पत्रकार, नेपाल प्रहरी र सशस्त्र प्रहरी वलका २४ जनाले रक्तदान गरेका छन ।
    रक्तदान गर्नेहरुमा नेपाल पत्रकार महासmस्ंघका कार्यवाहक अध्यक्ष बैधनाथ यादब, रक्षा चौधरी, जितेन्द्र झा, रामनारायण यादब, कमल मण्डल, रमानन्द देव, दिपेश देव जोशी, संजिव दास रहेका छन ।
    त्यस्तै जिल्ला प्रहरी कार्यालय सप्तरीका सई प्रराज चौलागाई, सागर मल्ल, अजय चौधरी, जितेन्द्र यादब, सुमन चौलागाई, कौशल पुन, नवराज श्रेष्ठ, रामशरण महतो र शिरोमनि साहले रक्तदान गरेका छन् ।  
    यसैगरि सशस्त्र प्रहरी वलका सई सजित श्रेष्ठ, केवल कार्की, हेमबहादुर सेढाई, कुमार शिवभक्ती, कृष्ण लामा, श्यामकुमार श्रेष्ठ र सुजन बैदवाले रक्तदान गरेको महासघका सचिव रामनारायण बिश्वासले जानकारी दिए ।
    यसैबीच पुर्व मन्त्री शैलेन्द्र प्रसाद साह र शाखा सप्तरी कार्यवाहक अध्यक्ष बैधनाथ यादबले संयुक्त रूपमा केक काटेर स्थापना दिवस मनाइएको छ ।
    उक्त अवसरमा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष बैधनाथ झा, मुरली प्रसाद यादब, प्रेस मंचका महासचिव अबधेश झा, प्रेस युनियनका केन्द्रीय सदस्य मिथिलेश यादब, प्रेस मंच सप्तरीका अध्यक्ष भूषण सिंह, शाखा सप्तरी सचिव रामनारायण बिश्वास, कोषाध्यक्ष नवीनकुमार गुप्ता, समाजसेवी हितनारायण लाल दास, बरिष्ठ पत्रकार गणेशलाल देव, संचारकर्मी चन्दन यादब, बिन्दु यादब, प्रियासिंह थारू, कृष्णा मण्डल, परिष कर्ण, रक्त संचार केन्द्र नवीन झा, शैलेन्द्र सिंह लगायतका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय बालदिवसमा बिभिन्न  प्रतियोगिता सम्पन्न
राष्ट्रिय बालदिवसमा बिभिन्न  प्रतियोगिता सम्पन्न
हुण्डि कारोबारमा संलग्न  रहेको आरोपमा मेहता पक्राउ
हुण्डि कारोबारमा संलग्न  रहेको आरोपमा मेहता पक्राउ
दुर्घटनामा एकको मृत्यु,  एकको अवस्था गम्भिर
महिलाहरु तरकारी खेतीतर्फ आकर्षित 
महिलाहरु तरकारी खेतीतर्फ आकर्षित 
चट्याङ्ग लागेर सप्तरीमा एक महिलासहित चारको मृत्यु, एक यूवती घाइते
चट्याङ्ग लागेर सप्तरीमा एक महिलासहित चारको मृत्यु, एक यूवती घाइते
राजविराज नगरपालिकाका ८० जना बृद्घबृद्घा सम्मानित
राजविराज नगरपालिकाका ८० जना बृद्घबृद्घा सम्मानित
उच्च अदालतका पाँच कर्मचारी सम्मानित
उच्च अदालतका पाँच कर्मचारी सम्मानित
सशस्त्र प्रहरीद्वारा विपदमा गरिने उदारकलाको प्रदर्शन
सशस्त्र प्रहरीद्वारा विपदमा गरिने उदारकलाको प्रदर्शन
राजावादी र हिन्दुवादी समर्थकहरुद्वारा प्रदर्शन
राजावादी र हिन्दुवादी समर्थकहरुद्वारा प्रदर्शन
राजविराज नगरपालिकाका मेयर निलम्बित, मेयर, तत्कालिन खेलकुद विकास समतिका अध्यक्षसहित सात जनामाथी अख्तियारद्वारा विशेष अदालतमा आरोप पत्र दायर
राजविराज नगरपालिकाका मेयर निलम्बित, मेयर, तत्कालिन खेलकुद विकास समतिका अध्यक्षसहित सात जनामाथी अख्तियारद्वारा विशेष अदालतमा आरोप पत्र दायर