रुपनी गाउँपालिकाका स्वयमसेविकाहरु पुरस्कृत तथा सम्मानित

राजविराज राजविराज
|
बुधबार, मंसिर १९, २०७५
|
|
२४ पटक हेरिएको
Shares
रुपनी गाउँपालिकाका स्वयमसेविकाहरु पुरस्कृत तथा सम्मानित

सारांश

  •     गाउँपालिका कार्यालयबाट स्वमसेविकाहरुले एक ¥याली निकाल्दै रुपनी बजारको परिक्रमा पश्चात् गाउँपालिका कार्यालय परिसरमा अन्तरक्रिया गरेको हो ।
  •       रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित अन्तरक्रियामा कार्यक्रममा विभिन्न स्वयमसेविकाहरुलाई सम्मानित तथा पुरस्कृत गरिएको छ ।
  •       यसरी परस्कृत हुनेहरुमा वडा नं.

दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
    १५ औं राष्ट्रिय महिला स्वमसेविका दिवसको अवसरमा बुधबार सप्तरीको रुपनी गाउँपालिकामा ¥याली निकाल्दै अन्तरक्रिया गरिएको छ । 
    गाउँपालिका कार्यालयबाट स्वमसेविकाहरुले एक ¥याली निकाल्दै रुपनी बजारको परिक्रमा पश्चात् गाउँपालिका कार्यालय परिसरमा अन्तरक्रिया गरेको हो । 
    रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित अन्तरक्रियामा कार्यक्रममा विभिन्न स्वयमसेविकाहरुलाई सम्मानित तथा पुरस्कृत गरिएको छ । 
    यसरी परस्कृत हुनेहरुमा वडा नं. १ की बिरनदेवी यादव, वडा २ की सरिता चौधरी र उर्मिला यादव, वडा नं. ३ की श्यामादेवी माझि, पवित्रीदेवी मुखीया र गिता चौधरी, वडा नं. ४ की प्रमोददेवी कर्ण, ५ की अर्चना कर्ण, पुनम मंडल र रामवत्ति रजक तथा ६ नं. की शशिकला चौधरी, रामदाना चौधरी र अशोका यादव रहेका छन् ।
    सोही कार्यक्रममा गाउँपालिकामा रहेका सम्पूर्ण ३९ जना महिला स्वयमसेविकाहरुलाई दोसल्ला ओढाई सम्मानित गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक रामनारायण यादवले बताए ।     सो अवसरमा गउँपालिकाका सम्पूर्ण वडाका जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्य संस्थाका कर्मचारीलगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण
विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण
राजविराजका पूर्व मेयर एवं जसपा नेपालका केन्द्रिय सदस्य चौधरी काँग्रेसमा प्रवेश
राजविराजका पूर्व मेयर एवं जसपा नेपालका केन्द्रिय सदस्य चौधरी काँग्रेसमा प्रवेश
नेपालको विकासमा भारतीय सहयोगलाई बिर्सन नहुने
नेपालको विकासमा भारतीय सहयोगलाई बिर्सन नहुने
सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
प्रदेश २ सरकारले सप्तरीका ४ हजार ४ सय ९४ किसानको ब्याज तिरे
प्रदेश २ सरकारले सप्तरीका ४ हजार ४ सय ९४ किसानको ब्याज तिरे
कल्याणपुरमा कन्ट्याक्टलेस हेन्डबाँस जडान
कल्याणपुरमा कन्ट्याक्टलेस हेन्डबाँस जडान
श्रोत नखुलेको तीन लाख शरीरमा लुकाएको अवस्थामा महिला पक्राउ
श्रोत नखुलेको तीन लाख शरीरमा लुकाएको अवस्थामा महिला पक्राउ
तिलाठीमा कुस्ती प्रतियोगिता सुरु, सहिद साकेतको स्मारक निर्माणका लागि आर्थिक सहयोग गर्ने ः सामाजिक मन्त्री साह
तिलाठीमा कुस्ती प्रतियोगिता सुरु, सहिद साकेतको स्मारक निर्माणका लागि आर्थिक सहयोग गर्ने ः सामाजिक मन्त्री साह
भारतबाट तस्करी गरि ल्याउँदै गरेको लाखौंको पान मसाला प्रहरी नियन्त्रणमा
भारतबाट तस्करी गरि ल्याउँदै गरेको लाखौंको पान मसाला प्रहरी नियन्त्रणमा
बालिका बलात्कार गर्नेलाई ८ वर्ष  कैद र एक लाख क्षतिपूर्तीको फैसला
बालिका बलात्कार गर्नेलाई ८ वर्ष  कैद र एक लाख क्षतिपूर्तीको फैसला