सात सय असायलाई न्यानो  कपडा ब्लायङकेट बितरण

राजविराज राजविराज
|
आइतबार, माघ ५, २०७६
|
|
७२ पटक हेरिएको
Shares
सात सय असायलाई न्यानो  कपडा ब्लायङकेट बितरण

सारांश

  •     सप्तरी सामुदायिक विकास केन्द्र नेपाल र सामि हेल्भेटास नेपालको सहयोगमा जिल्लाको कंचनरुप नगरपालिका र राजगढ गाउँपालिकामा सो ब्लायङकेट बितरण गरिएको हो ।
  •       कंचनरूप नगरपालिकाको समन्वय तथा नगरपालिकाका प्रमुख बसन्त मिश्रको अगुवाईमा सो ब्लायङकेट बितरण गरिएको हो ।
  •       त्यस्तै राजगढ गाउपालिकाको समन्वय तथा वडा अध्यक्ष सिताराम यादबको अगुवाईमा  त्यहाका सदाय, राम र डोम बस्तिहरूमा ५ सय जनालाई ब्लयाङकेट वितरण गरिएको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ५ माघ । 
    चिसोबाट जोगिनका लागि आइतबार सप्तरीका दुई पालिकामा ७ सय अति विपन्न, असाय, डोम, सदाय र राम समुदायका व्यक्तिहरुलाई न्यानो कपडा ब्लायङकेट बितरण गरिएको छ । 
    सप्तरी सामुदायिक विकास केन्द्र नेपाल र सामि हेल्भेटास नेपालको सहयोगमा जिल्लाको कंचनरुप नगरपालिका र राजगढ गाउँपालिकामा सो ब्लायङकेट बितरण गरिएको हो । 
    कंचनरूप नगरपालिकाको समन्वय तथा नगरपालिकाका प्रमुख बसन्त मिश्रको अगुवाईमा सो ब्लायङकेट बितरण गरिएको हो । 
    त्यस्तै राजगढ गाउपालिकाको समन्वय तथा वडा अध्यक्ष सिताराम यादबको अगुवाईमा  त्यहाका सदाय, राम र डोम बस्तिहरूमा ५ सय जनालाई ब्लयाङकेट वितरण गरिएको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागिमा आठ लाख बढीको क्षति, गाउँपालिकाद्वारा राहत वितरण
आगलागिमा आठ लाख बढीको क्षति, गाउँपालिकाद्वारा राहत वितरण
राजविराज जेसीज १०० प्रतिशत  प्रभावकारिता पुरस्कारबाट सम्मानित हुँदै
राजविराज जेसीज १०० प्रतिशत  प्रभावकारिता पुरस्कारबाट सम्मानित हुँदै
आचार संहिता व्यापक उल्लंघन भइरहेकोप्रति चिन्ता व्यक्त
आचार संहिता व्यापक उल्लंघन भइरहेकोप्रति चिन्ता व्यक्त
प्रदेश २ मा १४ लाख भन्दा बढी बोटबिरुवा रोपिदै 
प्रदेश २ मा १४ लाख भन्दा बढी बोटबिरुवा रोपिदै 
उखु किसानहरुको जारि आन्दोलनमा जसपा निकट किसान संघको एक्यबद्धता
उखु किसानहरुको जारि आन्दोलनमा जसपा निकट किसान संघको एक्यबद्धता
पसलबाट लाखौंको धनमाल चोरी गर्ने दुई नाबालक पक्राउ
पसलबाट लाखौंको धनमाल चोरी गर्ने दुई नाबालक पक्राउ
पतिको दिर्घायुको कामना गर्दै सावित्रि बट पर्व मनाईयो
पतिको दिर्घायुको कामना गर्दै सावित्रि बट पर्व मनाईयो
सवारी दुर्घटनामा डिआइजी भण्डारी र पत्रकार पराजुलीसहित तीनको मृत्यु
सवारी दुर्घटनामा डिआइजी भण्डारी र पत्रकार पराजुलीसहित तीनको मृत्यु
प्रदेश क्रिकेट संघले कप्तान, प्रशिक्षक तथा  छनौट समितिसँग लिखित जानकारी लिने 
प्रदेश क्रिकेट संघले कप्तान, प्रशिक्षक तथा  छनौट समितिसँग लिखित जानकारी लिने 
मन्त्री साहले गरिन् सप्तरीका तीन सरकारी कार्यालयमा छड्के अनुगमन
मन्त्री साहले गरिन् सप्तरीका तीन सरकारी कार्यालयमा छड्के अनुगमन