शिक्षा कार्यदलका सदस्य सन्तोष चमन सम्मानित

राजविराज राजविराज
|
बुधबार, फाल्गुन ८, २०७५
|
|
३५ पटक हेरिएको
Shares
शिक्षा कार्यदलका सदस्य सन्तोष चमन सम्मानित

सारांश

  •     राष्ट्रिय विद्यार्थी संघ जिल्ला सप्तरी, राष्ट्रिय विद्यार्थी संघ मविव क्याम्पस राजविराज, मविव क्याम्पस परिवारका विभिन्न संघ संगठनहरुले सयुंक्त रुपमा कार्यक्रमको आयोजना गरि सो सम्मान गरेको हो ।
  •       विद्यार्थी संघका जिल्ला अध्यक्ष शम्भु कुमार यादवको अध्यक्षता तथा शिक्षा कार्यदलका सदस्य सन्तोष कुमार चमनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि मविव क्याम्पसका प्रमुख प्रा.
  • डा.

दैनिक समाचारदाता
राजविराज, ८ फागुन । 
    प्रदेश २ को शिक्षा कार्यदलमा मनोनित भएका मविव क्याम्पस राजविराजका प्राध्यापक सन्तोष कुमार चमनलाई बुधबार सम्मान गरिएको छ । 
    राष्ट्रिय विद्यार्थी संघ जिल्ला सप्तरी, राष्ट्रिय विद्यार्थी संघ मविव क्याम्पस राजविराज, मविव क्याम्पस परिवारका विभिन्न संघ संगठनहरुले सयुंक्त रुपमा कार्यक्रमको आयोजना गरि सो सम्मान गरेको हो । 
    विद्यार्थी संघका जिल्ला अध्यक्ष शम्भु कुमार यादवको अध्यक्षता तथा शिक्षा कार्यदलका सदस्य सन्तोष कुमार चमनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि मविव क्याम्पसका प्रमुख प्रा.डा.सर्वेशचन्द्र मिश्र, विशिष्ट अतिथि राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव केसी, क्याम्पस प्राध्यापक संघका सभापति उमेश कुमार यादव, कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष चन्देश्वर प्रसाद यादव, विद्यार्थी कल्याण प्रमुख डा. शिव नारायण यादव, सहायक क्याम्पस प्रमुख मिथिलेश कुमार यादव, शिक्षा संकायका राम अशिष यादव, प्राध्यापक रविन्द्र कुमार यादव, कम्प्यूटर शाखा प्रमुख गजेन्द्र प्रसाद यादव, समाजवादी विद्यार्थी फोरमका नेता शयाम कुमार यादव, नेकपा विद्यार्थी नेता दिलिप कुमार मंडल, राष्ट्रिय विद्यार्थी संघका नेता नरेश कुमार यादव, संजीव कुमार दास लगायतले बधाई एवं शुभकामना दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गर्भवती र सुत्केरी महिलाका  लागि निःशुल्क एम्बुलेन्स सेवा
गर्भवती र सुत्केरी महिलाका  लागि निःशुल्क एम्बुलेन्स सेवा
९० वर्षिय बृद्धको घाटी रेटेर हत्या गरेको अवस्थामा शव फेला
९० वर्षिय बृद्धको घाटी रेटेर हत्या गरेको अवस्थामा शव फेला
सहकारी ब्यवस्थापक क्लव गठन
सहकारी ब्यवस्थापक क्लव गठन
सप्तरी पर्यटकिय क्षेत्रको रुपमा विकास भएमा, “रोजगारीको अवस्था सृजना हुनुका साथै आन्तरिक आयश्रोत समेत बढ्ने” ः वक्ताहरु
सप्तरी पर्यटकिय क्षेत्रको रुपमा विकास भएमा, “रोजगारीको अवस्था सृजना हुनुका साथै आन्तरिक आयश्रोत समेत बढ्ने” ः वक्ताहरु
कम बजेटमा पनि मधेश प्रदेश सरकार हरेक क्षेत्रमा विकास गर्दै ः मन्त्री साह 
कम बजेटमा पनि मधेश प्रदेश सरकार हरेक क्षेत्रमा विकास गर्दै ः मन्त्री साह 
राजपाले संविधानप्रति असन्तुष्ट व्यक्त  गर्दै कालो दिवसको रुपमा मनाउँदै, प्रदेश २ कै मन्त्री बिरोधसभाको प्रमुखअतिथि
राजपाले संविधानप्रति असन्तुष्ट व्यक्त  गर्दै कालो दिवसको रुपमा मनाउँदै, प्रदेश २ कै मन्त्री बिरोधसभाको प्रमुखअतिथि
“प्रदेश २ ले न नाम पायो  न त राजधानी नै”
“प्रदेश २ ले न नाम पायो  न त राजधानी नै”
सप्तरी प्रदेशसभा ४ को १ मा नेकपा एस र २ मा स्वतन्त्र बिजयी, आठ प्रदेशसभा सीटमा ४ जनमत तथा काँग्रेस,  एमाले, एस र स्वतन्त्रलाई एक÷एक सीट 
सप्तरी प्रदेशसभा ४ को १ मा नेकपा एस र २ मा स्वतन्त्र बिजयी, आठ प्रदेशसभा सीटमा ४ जनमत तथा काँग्रेस,  एमाले, एस र स्वतन्त्रलाई एक÷एक सीट 
दलित छात्रावासको शिलान्यास 
दलित छात्रावासको शिलान्यास 
राजविराज–हनुमाननगर सडक खण्डमा खाल्डै खुल्डी
राजविराज–हनुमाननगर सडक खण्डमा खाल्डै खुल्डी