दैनिक समाचारदाता
राजविराज, ११ असार ।
राजविराज ९ मलेठ स्थित जनज्योती कृषि सहकारी संस्थाले आ.ब. २०७९÷८० को १८औँ बैठक सोमबार सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षतामा बसेको बैठकबाट संस्थाको कार्यप्रगति लगायतको प्रतिवेदन अनुमोदन गर्दै आ.व. २०८०÷०८१ को २२ करोड ९५ लाख ७० हजार २ सय २६ रुँपैया ८९ पैसाको वार्षिक कार्ययोजना (बजेट) पारित गरिएको छ ।
बैठकमा शेयर सदस्य बृद्धि १७ प्रतिशत, शेयर पुँजी ११ प्रतिशत, संस्थागत पुँजि ४ प्रतिशत ऋण लगानी १४ प्रतिशत बृद्धी गर्ने लक्ष्य लिइएको अध्यक्ष मण्डलले जानकारी दिए ।
उनले आ.ब. २०८०÷८१ मा ३६ करोड ९५ लाख ७८ हजार ८० रुँपैया ५६ पैसा आम्दानी र ३० करोड ४६ लाख ९९ हजार ९२ रुँपैया ३५ पैसा खर्च गरी कर अघिको खुद बचत ६४ करोड ८७ लाख ८८ हजार ८ रुँपैया २५ पैसा गर्ने लक्ष्य लिईएको बताए ।
जनज्योतीद्वारा ३६ करोड ९५ लाख आम्दानी गर्ने लक्ष्य
सारांश
- संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षतामा बसेको बैठकबाट संस्थाको कार्यप्रगति लगायतको प्रतिवेदन अनुमोदन गर्दै आ.
- व.
- २०८०÷०८१ को २२ करोड ९५ लाख ७० हजार २ सय २६ रुँपैया ८९ पैसाको वार्षिक कार्ययोजना (बजेट) पारित गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया