दैनिक समाचारदाता
राजविराज, २३ जेठ ।
विपद्को तयारी अभ्यासका क्रममा सप्तकोशी नदीमा दुई दिनदेखी वेपत्ता रहेका दुई जना सशस्त्र प्रहरी मध्ये हरदेव राजवंशीको शव शुक्रबार बिहान फेला परेको छ ।
बिहान घटनास्थलदेखि करिब तीन किलोमिटर तल स्थानीयले देखेपछि सशस्त्र प्रहरीलाई खबर प्राप्त भएको जनाइएको छ । हरदेवको शव परीक्षण प्रक्रियाका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पु¥याइएको छ ।
राजवंशी श्रीअन्तु गण इलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा र साउद १३ नं गण पर्सा दरबन्दी भई छिन्नमस्ता वाहिनी मुख्यालयमा कार्यरत थिए ।
यस्तै अर्का सशस्त्र प्रहरी सुरज साउदको खोजतलास जारि रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
सारांश
- बिहान घटनास्थलदेखि करिब तीन किलोमिटर तल स्थानीयले देखेपछि सशस्त्र प्रहरीलाई खबर प्राप्त भएको जनाइएको छ ।
- हरदेवको शव परीक्षण प्रक्रियाका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पु¥याइएको छ ।
- राजवंशी श्रीअन्तु गण इलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा र साउद १३ नं गण पर्सा दरबन्दी भई छिन्नमस्ता वाहिनी मुख्यालयमा कार्यरत थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया