प्रेस काउन्सील नेपालद्वारा डिजिटल हाजिरी अभिलेखीकरण प्रणाली लागू

राजविराज राजविराज
|
मंगलबार, आषाढ ३१, २०७६
|
|
३० पटक हेरिएको
Shares
प्रेस काउन्सील नेपालद्वारा डिजिटल हाजिरी अभिलेखीकरण प्रणाली लागू

सारांश

  •     अब पत्रपत्रिकाका प्रकाशकहरूले आफ्नो प्रकाशन अङ्कको पिडिएफ (PDF) फाइल बनाई काउन्सिलको ‘पत्रपत्रिका व्यवस्थापन प्रणाली’ मार्फत् अपलोड गर्न प्रेस काउन्सील नेपालको वेवसाइटमार्फत सूचना प्रकाशित गरेको छ ।
  •       जारि सूचनामा अब उप्रान्त पत्रपत्रिकाहरूबाट इन्टरनेटको माध्यमबाट उपलब्ध हुने डिजिटल कपी (PDF File) काउन्सिलको सर्भरमा अपलोड भई सोबाट काउन्सिलमा डिजिटल अभिलेख तयार हुने जनाइएको छ ।
  •       जारि गरिएको सूचनामा भनिएको छ, “आ.

दैनिक समाचारदाता
काठमाडांै, ३१ असार । 
    प्रेस काउन्सिल नेपालले यही २०७६ साल साउन १ गतेदेखि डिजिटल हाजिरी अभिलेखीकरण प्रणाली लागू गर्न गइरहेको छ । 
    अब पत्रपत्रिकाका प्रकाशकहरूले आफ्नो प्रकाशन अङ्कको पिडिएफ (PDF) फाइल बनाई काउन्सिलको ‘पत्रपत्रिका व्यवस्थापन प्रणाली’ मार्फत् अपलोड गर्न प्रेस काउन्सील नेपालको वेवसाइटमार्फत सूचना प्रकाशित गरेको छ । 
    जारि सूचनामा अब उप्रान्त पत्रपत्रिकाहरूबाट इन्टरनेटको माध्यमबाट उपलब्ध हुने डिजिटल कपी (PDF File) काउन्सिलको सर्भरमा अपलोड भई सोबाट काउन्सिलमा डिजिटल अभिलेख तयार हुने जनाइएको छ । 
    जारि गरिएको सूचनामा भनिएको छ, “आ.व. २०७६÷७७ को साउनदेखि प्रकाशन भएका पत्रपत्रिकाहरू अनिवार्यरूपमा अनलाइनमार्फत् हाजिरी गर्नुपर्ने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना जारी गरिएको छ ।”
    अनलाइन हाजिरी प्रणालीका लागि http://newspapers. presscouncilnepal.org मा क्लिक र लग अन गरेर सिष्टम भित्र गई पहिलो पटक सिष्टम प्रयोगकर्ता रजिष्ट्रेशन (User Registration_) गर्नुपर्ने जानकारी दिइएको छ । 
    साथ्ै सूचनामा आ.व. २०७५।७६ को असारसम्मका पत्रपत्रिकाहरू २०७६ साउन १५ गतेभित्र अनिवार्यरूपमा काउन्सिल सचिवालयमा अभिलेख गराउन समेत सूचित गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमबिबिएस परिक्षामा सप्तरीका  पाँच जना टप २५ मा पर्न सफल
कोका–कोलाको नेपालमा चार दशक, पहिलो उद्योग १९७९ मा स्थापना, निरन्तर एक उद्देश्य लिएर आफ्नो व्यवसाय बढाउँदै
कोका–कोलाको नेपालमा चार दशक, पहिलो उद्योग १९७९ मा स्थापना, निरन्तर एक उद्देश्य लिएर आफ्नो व्यवसाय बढाउँदै
विंगरको ठक्करबाट बालक घाइते
विंगरको ठक्करबाट बालक घाइते
तीन दिने राष्ट्रिय भेला मार्फत आन्दोलन कार्यक्रम घोषणाको तयारी
तीन दिने राष्ट्रिय भेला मार्फत आन्दोलन कार्यक्रम घोषणाको तयारी
नवनिर्मित धर्मशाला मन्दिरलाई हस्तान्तरण
नवनिर्मित धर्मशाला मन्दिरलाई हस्तान्तरण
पशुचौपायामा लाग्ने रोग विरुद्ध खोप अभियान सुरु
पशुचौपायामा लाग्ने रोग विरुद्ध खोप अभियान सुरु
दुई प्रमुख प्रशासकीय अधिकृत, एक वर्तमान वडाअध्यक्षसहित  १९ जनाबिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
दुई प्रमुख प्रशासकीय अधिकृत, एक वर्तमान वडाअध्यक्षसहित  १९ जनाबिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
…अनि श्रीमतीसँग माफी मागें
…अनि श्रीमतीसँग माफी मागें
विद्यालय क्षेत्र वरिपरि शान्ति सुरक्षा  माँग गर्दै विद्यार्थीद्वारा प्रदर्शन
विद्यालय क्षेत्र वरिपरि शान्ति सुरक्षा  माँग गर्दै विद्यार्थीद्वारा प्रदर्शन
सप्तरीमा २ सय १२ जना बौद्धिक अपाङ
सप्तरीमा २ सय १२ जना बौद्धिक अपाङ