सवारीसाधनको दुर्घटना र मानवियक्षतिलाई  न्युनिकरण गर्ने जनचेतनामूलक ¥याली

राजविराज राजविराज
|
मंगलबार, आषाढ २४, २०७६
|
|
६७ पटक हेरिएको
Shares
सवारीसाधनको दुर्घटना र मानवियक्षतिलाई  न्युनिकरण गर्ने जनचेतनामूलक ¥याली

सारांश

  •     जिल्ला ट्राफिक कार्यालय शम्भुनाथ र राजबिराज ट्राफिकको आयोजनामा समुदाय ट्राफिक प्रहरी साझेदारी अभियान अन्तर्गत सोमबार राजविराजमा सर्वसधारणका लागि एक दिने ट्राफिक जनचेतनामूलक कार्यक्रम तथा ¥याली निकालिएको छ ।
  •     ट्राफिक कार्यालय राजबिराजवाट निकालिएको जनचेतनामुलक ¥याली राजबिराजको रूपनी बसस्टेनदेखी गजेन्द्र चौक, दशन चौक, अदालत लाईनहुँदै पुनः गजेन्द्र चौकमा कोण सभामा परिणत भएको थियो ।
  •     कोण सभामा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकिय अधिकृत किशोर कुमार रामले अब्यबस्थित पार्किंङ्ग र सर्वसधारणलाई ट्राफिकको ज्ञान नभएको कारण दुर्घटना हुने गरेकोले सुरक्षित रूपमा सवारीसाधनको प्रयोग गर्न आग्रह गरे ।

दैनिक समाचारदाता
राजविराज, २३ असार । 
    दिनहु जसो हुने सवारीसाधनको दुर्घटनालाई न्युनिकरण गर्दै मानविय क्षतिलाई कम गर्न उद्देश्यले राजविराज जनचेतनामूलक रयालीको आयोजना गरिएको छ ।
    जिल्ला ट्राफिक कार्यालय शम्भुनाथ र राजबिराज ट्राफिकको आयोजनामा समुदाय ट्राफिक प्रहरी साझेदारी अभियान अन्तर्गत सोमबार राजविराजमा सर्वसधारणका लागि एक दिने ट्राफिक जनचेतनामूलक कार्यक्रम तथा ¥याली निकालिएको छ ।
    ट्राफिक कार्यालय राजबिराजवाट निकालिएको जनचेतनामुलक ¥याली राजबिराजको रूपनी बसस्टेनदेखी गजेन्द्र चौक, दशन चौक, अदालत लाईनहुँदै पुनः गजेन्द्र चौकमा कोण सभामा परिणत भएको थियो ।
    कोण सभामा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकिय अधिकृत किशोर कुमार रामले अब्यबस्थित पार्किंङ्ग र सर्वसधारणलाई ट्राफिकको ज्ञान नभएको कारण दुर्घटना हुने गरेकोले सुरक्षित रूपमा सवारीसाधनको प्रयोग गर्न आग्रह गरे ।
    सो अवसरमा शम्भुनाथ ट्राफिक कार्यालयका ईन्चार्ज एवं ईन्सपेक्टर छबिरमण भटराईले सवारी साधनको जथाभाबी पार्किङ्ग, बिना हेल्मेट मोटरसाईकल चलाउदाँ र मादक पदार्थ सेवन गर्दा गाडी चलाउदाँ दुर्घटना हुने बताए ।
    उनले भने हेल्मेट प्रहरीसँग बच्नका लागि नभई आप्mनो परिवार र प्रियजनसँग भेटका लागि लगाउन आग्रह गर्दै मोटरसाईकलमा तीन जना चढी यात्रा नगर्ने आग्रह समेत गरे ।
    अकाल मृत्यु हुनवाट जोगिन, सवारीसाधन चलाउदाँ हेल्मेट प्रयोग गर्ने, मादक पदार्थ सेवन गरि सवारी नचलाउने, तोकिएको स्थानमा मात्र सवारी पार्किङ्ग गर्ने, पैदल यात्रीले सडकको पेटी प्रयोग गर्ने, सवारीसाधान चलाउदाँ सिट वेलटको प्रयोग गर्ने, सुरक्षित ड्राईभिङगले तपाईको जीवन बचाउने भएको सुरक्षित भएर यात्रा गर्न जनचेतनामूलक कार्यक्रम गरेको राजबिराज ट्राफिक ईन्चार्ज नन्दकिशोर मण्डलले जानकारी गराए ।
    सो अवसरमा अखिल मजदुर ट्रेड युनियन अध्यक्ष केदार देव, प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा, पत्रकार चन्दन कुमार यादब, यातायाता संघ, टेम्पु मजदुर सँघ तथा बिद्याथीहरूले ट्राफिक ब्यबस्थापनलाई ब्यबस्थित गर्न स्थानिय सरकार तथा सर्वसधारण बिना पार्किङ्ग ब्यबस्थित गर्न नसक्ने भएकोले सबैको सहयोग अपरिहार्य रहेको बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहिद दिलीप चौधरीको सम्झनामा सहिद स्मारक स्तम्भ निर्माण हुदै
सहिद दिलीप चौधरीको सम्झनामा सहिद स्मारक स्तम्भ निर्माण हुदै
पत्रकार महासंघका सदस्य उम्मेदवार बनेमा स्वतः पदमुक्त
पत्रकार महासंघका सदस्य उम्मेदवार बनेमा स्वतः पदमुक्त
राप्रपा अध्यक्ष लिङ्देनलाई कारवाही गर्न माग गर्दै काँग्रेसले पठाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र 
राप्रपा अध्यक्ष लिङ्देनलाई कारवाही गर्न माग गर्दै काँग्रेसले पठाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र 
पढाई अवरोध भएको भन्दै क्याम्पसमा तोडफोड 
पढाई अवरोध भएको भन्दै क्याम्पसमा तोडफोड 
सप्तरीका बाल खेलाडीहरु प्रदेश स्तरिय फुटवलमा सहभागि हुन प्रस्थान
सप्तरीका बाल खेलाडीहरु प्रदेश स्तरिय फुटवलमा सहभागि हुन प्रस्थान
सात बुँदे माग अघि सार्दै हरवा–चरवाले एकै दिन सप्तरीका १८ वटै पालिकामा बुझाए मागपत्र 
सात बुँदे माग अघि सार्दै हरवा–चरवाले एकै दिन सप्तरीका १८ वटै पालिकामा बुझाए मागपत्र 
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु 
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु 
जेसीजद्वारा शिवरात्रीको अवसरमा गंगाजल, दुध, बेलपत्र र पुष्प वितरण
जेसीजद्वारा शिवरात्रीको अवसरमा गंगाजल, दुध, बेलपत्र र पुष्प वितरण
प्रअको सरुवा गरेको बिरोधमा विद्यार्थीहरुद्वारा  विद्यालय र पालिकामा तालाबन्दी
प्रअको सरुवा गरेको बिरोधमा विद्यार्थीहरुद्वारा  विद्यालय र पालिकामा तालाबन्दी
कारागारको जग्गा अतिक्रमण हुँदा सुरक्षा चुनौती थपिए
कारागारको जग्गा अतिक्रमण हुँदा सुरक्षा चुनौती थपिए