दुई लाख २६ हजार छात्रबृत्ति प्रदान

राजविराज राजविराज
|
आइतबार, पौष ८, २०७५
|
|
४८ पटक हेरिएको
Shares
दुई लाख २६ हजार छात्रबृत्ति प्रदान

सारांश

  •     शैक्षिक सत्रमा १२ मा सर्वाेकृष्ठ अंक ल्याउने कृपा निरौला र कुञ्न मंडललाई समाजसेवी अमर श्रेष्ठको तर्फबाट मानवहादुर रत्नमाया स्मृति २०७५ ले  ५ हजार ५ तथा प्रमाण पत्रले सम्मान गरिएको छ ।
  •     सोहि अवसरमा समाज सेवी शिक्षा पुर्व शिक्षक तथ अन्यत्र सरुवा भई जाने शिक्षक एवम् समुदायिक वन लगायत १५ जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
  •    

    राजविराज÷रोटरी क्लव अफ वेस्ट पाटनले सप्तरीको एक सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई २ लाख २६ हजार छात्रबृत्ति रकम प्रदान गरेको छ । 
    सप्तरीको कञ्चनरुप नगरपालिका १२ स्थित शंकर माविमाको ६७ औं वार्षिक उत्सवको अवसरमा कक्षा नौं र दसमा अध्ययनरत विपन्न वालवालिकालाई सो छात्रबृति प्रदान गरिएको रोटरी क्लव अफ वेस्ट पाटनका अध्यक्ष सुरेन्द्र शाही ठकुरीले जानकारी दिए । 
    सो अवसमा विद्यालयका संस्थापक कुमारलाल श्रेष्ठका छोरा पुर्व डिआजि डा. प्रेमलाल श्रेठले विद्यालयलाई एक सेट कम्प्युटर समेत प्रदान गरेका छन् । 
    शैक्षिक सत्रमा १२ मा सर्वाेकृष्ठ अंक ल्याउने कृपा निरौला र कुञ्न मंडललाई समाजसेवी अमर श्रेष्ठको तर्फबाट मानवहादुर रत्नमाया स्मृति २०७५ ले  ५ हजार ५ तथा प्रमाण पत्रले सम्मान गरिएको छ ।
    सोहि अवसरमा समाज सेवी शिक्षा पुर्व शिक्षक तथ अन्यत्र सरुवा भई जाने शिक्षक एवम् समुदायिक वन लगायत १५ जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भुक्तानी नपाएपछि तथ्यहिन कुरा जोडेर  समाचार सम्प्रेशन गर्ने कार्यप्रति महासंघको ध्यानाकर्षण
भुक्तानी नपाएपछि तथ्यहिन कुरा जोडेर  समाचार सम्प्रेशन गर्ने कार्यप्रति महासंघको ध्यानाकर्षण
काँग्रेसमा धमाधम अधिवेशन सम्पन्न हुँदै
काँग्रेसमा धमाधम अधिवेशन सम्पन्न हुँदै
प्रधानमन्त्री स्वेच्छाचारी तरिकाले अघि  बढीरहेका छन् : डा. कोइराला
प्रधानमन्त्री स्वेच्छाचारी तरिकाले अघि  बढीरहेका छन् : डा. कोइराला
जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित
जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित
स्थानिय चुनाव अघि नै नामांकन र सिमांकन गर्न जप्रपाको माँग
स्थानिय चुनाव अघि नै नामांकन र सिमांकन गर्न जप्रपाको माँग
पोखरीमा माछा मार्ने  विषयमा कुटपिट हुँदा एक महिलाको मृत्यु
पोखरीमा माछा मार्ने  विषयमा कुटपिट हुँदा एक महिलाको मृत्यु
गाउँ–गाउँमा सिंहदरबारको साटो  राजदरबार खडा भयो ः सभामुख यादव
गाउँ–गाउँमा सिंहदरबारको साटो  राजदरबार खडा भयो ः सभामुख यादव
६ इन्च बाँसको ठुटो रोपिएर आन्द्रा भुँडी  बाहिर निस्केको बालकको सफल शल्यक्रिया
६ इन्च बाँसको ठुटो रोपिएर आन्द्रा भुँडी  बाहिर निस्केको बालकको सफल शल्यक्रिया
मल कारखाना स्थापना उच्च प्राथमिक्तामा ः मन्त्री साह
मल कारखाना स्थापना उच्च प्राथमिक्तामा ः मन्त्री साह
चिसो बढेपछी विभिन्न चौकमा आगो ताप्ने क्रम बढ्यो
चिसो बढेपछी विभिन्न चौकमा आगो ताप्ने क्रम बढ्यो