डा. रन्जित झासँग निर्वाचन आयोगले माग्यो स्पष्टिकरण

राजविराज राजविराज
|
शनिबार, कार्तिक १९, २०७९
|
|
२२ पटक हेरिएको
Shares
डा. रन्जित झासँग निर्वाचन आयोगले माग्यो स्पष्टिकरण

सारांश

  •     स्पष्टीकरणमा आयोगको पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र निर्वाचन आयोगमा स्वयं उपस्थित भई वा आयोगको इमेल ठेगाना भअल।
  • उऊ२भभिअतष्यल।
  • नयख।

    काठमाडौं÷निर्वाचन आयोगले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रञ्जित कुमार झालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । 
    डा. झाले सप्तरी जिल्ला क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार उपेन्द्र यादव प्रचारप्रसार गरेको देखिएको आयोगले जनाएको छ ।
    स्पष्टीकरणमा भनिएको छ, ‘उल्लिखित सन्दर्भमा तपाईंले दलका उम्मेदवारको प्रचारप्रसारमा संलग्न हुनुभएको कार्यले निर्वाचन आचारसंहिता,२०७९ र प्रचलित सार्वजनिक सेवा सम्बन्धी कानून समेतको उल्लंघन हुन्छ, हुँदैन ? तपाईंबाट उक्त कार्य भएको भए किन कानून बमोजिम कारवाही हुनु नपर्ने हो ?’
    स्पष्टीकरणमा आयोगको पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र निर्वाचन आयोगमा स्वयं उपस्थित भई वा आयोगको इमेल ठेगाना भअल।उऊ२भभिअतष्यल।नयख।लउ मा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।
    यसअघि आयोगले राजविराज नगरपालिकाका अधिकृत मनोज कुमार यादवलाई पनि उपेन्द्र यादवको चुनाव प्रसारमा संलग्न रहेको भन्दै स्पष्टिकरण मागेको थियो । 
    निर्वाचन आचारसंहिता,२०७९ को दफा ७ को खण्ड (क) अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न हुँदैन भन्ने व्यवस्था छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक महिनामा ११ जना लागु औषध कारोबारी र सेवनकर्ता पक्राउ
एक महिनामा ११ जना लागु औषध कारोबारी र सेवनकर्ता पक्राउ
बृद्ध दम्पत्ति साहलाई जिउँदै जलाएर हत्या
बृद्ध दम्पत्ति साहलाई जिउँदै जलाएर हत्या
समावेशी प्रमाणितका लागि निवेदन आवश्यक नपर्ने, थप चार स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउन सकिने 
समावेशी प्रमाणितका लागि निवेदन आवश्यक नपर्ने, थप चार स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउन सकिने 
छिन्नमस्ताका सुकुम्बासीलाई जग्गा प्रदान गरिने
छिन्नमस्ताका सुकुम्बासीलाई जग्गा प्रदान गरिने
उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
स्वदेशवाद् स्थापनाका लागि आन्दोलन आवश्यक ः राष्ट्रिय मुक्ति क्रान्तिका अगुवा
स्वदेशवाद् स्थापनाका लागि आन्दोलन आवश्यक ः राष्ट्रिय मुक्ति क्रान्तिका अगुवा
अपाङ्गता भएका ब्यक्तिका लागी १० बुंदे नीती तथा कार्यक्रम 
अपाङ्गता भएका ब्यक्तिका लागी १० बुंदे नीती तथा कार्यक्रम 
सञ्चारगृहहरुको समस्या समाधानकालागि अविलम्ब पहल गर्ने संचार मन्त्री साहको प्रतिबद्धता
सञ्चारगृहहरुको समस्या समाधानकालागि अविलम्ब पहल गर्ने संचार मन्त्री साहको प्रतिबद्धता
एक सय ४७ छात्रालाई साईकल बितरण
एक सय ४७ छात्रालाई साईकल बितरण
संचारक्षेत्रमा अझ संघीयता आएको  छैन् ः अध्यक्ष गोबिन्द आचार्य
संचारक्षेत्रमा अझ संघीयता आएको  छैन् ः अध्यक्ष गोबिन्द आचार्य