आईडियलको २ करोड ५० लाख मुनाफा

राजविराज राजविराज
|
शनिबार, पौष २६, २०७६
|
|
५५ पटक हेरिएको
Shares
आईडियलको २ करोड ५० लाख मुनाफा

सारांश

  •     यसैगरी संस्थाले गत आर्थिक बर्षमा ३ अर्व ५९ करोड ४९ लाख ५४ हजार ४ सय ५१ रूपैया ३८ पैसा बचत संकलन तथा ३ अर्ब ४६ करोड ६७ लाख ४१ हजार ६ सय ६० पैसा भुक्तानी गरेको छ ।
  • त्यस्तै ६९ करोड ६९ हजार ६ सय ७५ र श्रृण लगानी र ६२ करोड ४२ लाख २७ हजार ३६ रूपैया श्रृण लगानी गरेको संस्थाका ब्यबस्थापक बिनोद रजकले जानकारी दिएको छन ।
  •     संस्थाले गत आवमा १ करोड ७५ लाख २६ हजार मुनाफा गरेको थियो भने यस आव मा २ करोड ५० लाख ३७ हजार ५ सय ८३ मुनाफा हासिल गरेको छ भने ३ करोडको मुनाफा गर्ने लक्ष्य रहेको बताईएको छ ।

    राजबिराज÷आईडियल सहकारी संस्था लिमिटेड राजविराजले २ करोड ५० लाख ३७ हजार ५ सय ८३ रूपैया मुनाफा हासिल गरेको छ ।
    शनिवार राजबिराजमा आयोजित २० औ बार्षिक साधारण सभामा संस्थाका अध्यक्ष गणेश कुमार आशले अध्यक्षिय प्रतिवेदनमा प्रस्तुत गरिएको हो ।
    संस्थाले ४२ जनाको सानो समूहबाट सुरू गरेको आईडियलले अहिले १३ हजार २ सय ७६ शेयर सदस्य बिस्तार गरि शेयर पुजी ९८ लाख ६७ हजार ९ सय थप भई ५ करोड ४ लाख ६४ हजार ८ सय पुगेको जनाइएको छ ।
    यसैगरी संस्थाले गत आर्थिक बर्षमा ३ अर्व ५९ करोड ४९ लाख ५४ हजार ४ सय ५१ रूपैया ३८ पैसा बचत संकलन तथा ३ अर्ब ४६ करोड ६७ लाख ४१ हजार ६ सय ६० पैसा भुक्तानी गरेको छ । त्यस्तै ६९ करोड ६९ हजार ६ सय ७५ र श्रृण लगानी र ६२ करोड ४२ लाख २७ हजार ३६ रूपैया श्रृण लगानी गरेको संस्थाका ब्यबस्थापक बिनोद रजकले जानकारी दिएको छन ।
    संस्थाले गत आवमा १ करोड ७५ लाख २६ हजार मुनाफा गरेको थियो भने यस आव मा २ करोड ५० लाख ३७ हजार ५ सय ८३ मुनाफा हासिल गरेको छ भने ३ करोडको मुनाफा गर्ने लक्ष्य रहेको बताईएको छ ।
    संस्थाका अध्यक्ष गणेश कुमार आशको अध्यक्षतामा आयोजित कार्यक्रममा गैससका केन्द्रीय उपाध्यक्ष ध्रुव कुमार देव, नेपाल पत्रकार महासँघका सहसचिव चन्दनकुमार यादब, लेखा सदस्य डम्बर साह, शैलेश चौधरी, शेयर सदस्य बिदियान्नद झा, शेयर सदस्य आयुष श्रेष्ठ, कमाल अहमम्द, लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कान्तिपुर सहकारीका सचिव तातेड पक्राउ, संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताद्वारा प्रहरीमा उजुरी 
कान्तिपुर सहकारीका सचिव तातेड पक्राउ, संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताद्वारा प्रहरीमा उजुरी 
चट्याङ्ग लागेर सप्तरीमा एक महिलासहित चारको मृत्यु, दुई घाइते
चट्याङ्ग लागेर सप्तरीमा एक महिलासहित चारको मृत्यु, दुई घाइते
मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु, दुई घाइते 
मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु, दुई घाइते 
राजगढमा हुलाक कार्यालय 
राजगढमा हुलाक कार्यालय 
फुसको संरचना भएका घरको ठाउँमा पक्की भवन बनाउने मेरो सपना ः मन्त्रि साह
फुसको संरचना भएका घरको ठाउँमा पक्की भवन बनाउने मेरो सपना ः मन्त्रि साह
वार्तासँगै आन्दोलनको तयारी भइरहेको छ ः संघर्ष समिति
वार्तासँगै आन्दोलनको तयारी भइरहेको छ ः संघर्ष समिति
उद्योग व्यवसाय धरासायी भयो ः उद्योगि व्यवसायी
उद्योग व्यवसाय धरासायी भयो ः उद्योगि व्यवसायी
जनतान्त्रिकले सरकारी वार्ता टोली समक्ष बुझाए हतियार, हतियारसँगै ११ जना केन्द्रिय सदस्य सार्वजनिक
जनतान्त्रिकले सरकारी वार्ता टोली समक्ष बुझाए हतियार, हतियारसँगै ११ जना केन्द्रिय सदस्य सार्वजनिक
जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
कडाइका साथ निर्वाचन आचारसंहिता  पालन गर्न सरोकारवालालाई निर्देशन
कडाइका साथ निर्वाचन आचारसंहिता  पालन गर्न सरोकारवालालाई निर्देशन