राजगढमा हुलाक कार्यालय 

राजविराज राजविराज
|
बुधबार, कार्तिक ७, २०८१
|
|
५७ पटक हेरिएको
Shares
राजगढमा हुलाक कार्यालय 

सारांश

  •     जिल्ला हुलाक कार्यालय सप्तरीका प्रमुख पुरुषोत्तम साहको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डल प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशाकिय अधिकृत रोजकुमार झा, वडा नं.
  • ४ का अध्यक्ष अशोक साह, निवर्तमान गाउँपालिका अध्यक्ष परमानन्द यादव, राष्ट्रिय मुक्ति क्रान्ति नेपालका केन्द्रीय सदस्य तथा समाजसेबी गजेन्द्र कुमार मण्डल, सशस्त्र प्रहरी बलका प्रहरी निरिक्षक, एसिबिआई बैंकका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
  •  

दैनिक समाचारदाता
राजविराज, ७ कात्तिक । 

    सप्तरीको राजगढ गाउँपालिका गाउँपालिकामा बुधबार गाउँपालिका स्तरीय हुलाक कार्यालय उद्घाटन गरिएको छ ।
    जिल्ला हुलाक कार्यालय सप्तरीका प्रमुख पुरुषोत्तम साहको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डल प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशाकिय अधिकृत रोजकुमार झा, वडा नं. ४ का अध्यक्ष अशोक साह, निवर्तमान गाउँपालिका अध्यक्ष परमानन्द यादव, राष्ट्रिय मुक्ति क्रान्ति नेपालका केन्द्रीय सदस्य तथा समाजसेबी गजेन्द्र कुमार मण्डल, सशस्त्र प्रहरी बलका प्रहरी निरिक्षक, एसिबिआई बैंकका प्रमुख लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?