प्रदेश २ सरकारद्वारा होलीको अवसरमा दुई दिन विदा

राजविराज राजविराज
|
बुधबार, चैत्र ६, २०७५
|
|
७३ पटक हेरिएको
Shares

सारांश

  •     प्रदेश २ सरकारले चैत ७ र ८ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
  •       मिथिलाञ्चलमा १५ दिने धार्मिक तथा ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली पर्व मनाउने परम्परा छ ।
  •     संघीय सरकारले होलीका अवसरमा पहाडी जिल्लामा बुधबार र तराईका जिल्लामा बिहीबार मात्र सार्वजनिक बिदा दिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ६ चैत । 
    प्रदेश २ सरकारले होली पर्वका लागि दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ । 
    प्रदेश २ सरकारले चैत ७ र ८ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । 
    मिथिलाञ्चलमा १५ दिने धार्मिक तथा ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली पर्व मनाउने परम्परा छ ।
    संघीय सरकारले होलीका अवसरमा पहाडी जिल्लामा बुधबार र तराईका जिल्लामा बिहीबार मात्र सार्वजनिक बिदा दिएको छ ।
    यसअघि हिमाली र पहाडि जिल्लामा भने बुधबार होली पर्व मनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारीमा राजनीति बन्द गरौं ः प्रदेशसभा सदस्य यादव
सहकारीमा राजनीति बन्द गरौं ः प्रदेशसभा सदस्य यादव
स्थगित भएको काँग्रेस सप्तरीको जिल्ला अधिवेशन मंगलबार
स्थगित भएको काँग्रेस सप्तरीको जिल्ला अधिवेशन मंगलबार
न्याय प्रशासनसँग सम्बन्धित ऐन र कार्यान्वयनमा  देखिएका समस्याहरू बारे अन्तरक्रिया 
न्याय प्रशासनसँग सम्बन्धित ऐन र कार्यान्वयनमा  देखिएका समस्याहरू बारे अन्तरक्रिया 
विद्यालयसम्म पहुँच पु¥याउने उद्देश्यले पाँच  सय बालबालिकालाई शैक्षिक सामग्री
विद्यालयसम्म पहुँच पु¥याउने उद्देश्यले पाँच  सय बालबालिकालाई शैक्षिक सामग्री
छुट्टाछुट्टै स्थानमा आगलािग हुँदा एक घर र काठ जलेर नष्ट 
छुट्टाछुट्टै स्थानमा आगलािग हुँदा एक घर र काठ जलेर नष्ट 
जेसीजद्वारा ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न
जेसीजद्वारा ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न
राजदेबी माबिद्वारा विद्यार्थी भर्ना अभियान सुरू 
राजदेबी माबिद्वारा विद्यार्थी भर्ना अभियान सुरू 
शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
मधेश प्रदेशमा दुई वर्षमा ९ हजार  भन्दा बढी लैङ्गिक हिंसाका घटना
मधेश प्रदेशमा दुई वर्षमा ९ हजार  भन्दा बढी लैङ्गिक हिंसाका घटना
अदालतको फैसला कार्यान्वयन ः प्रहरीले गुण्डागर्दी शैलीमा कुटपिट गर्दै हतकडी लगाई डोजर चलाएर घर भत्काएको पीडितको आरोप
अदालतको फैसला कार्यान्वयन ः प्रहरीले गुण्डागर्दी शैलीमा कुटपिट गर्दै हतकडी लगाई डोजर चलाएर घर भत्काएको पीडितको आरोप