जेसिआई एक्सन फ्रेमवर्क तालिम सम्पन्न

राजविराज राजविराज
|
शनिबार, चैत्र ३, २०८०
|
|
४५ पटक हेरिएको
Shares
जेसिआई एक्सन फ्रेमवर्क तालिम सम्पन्न

सारांश

  •     यसैगरी राजविराज जेसिज वर्ष २०१३ का अध्यक्ष मनोहर पोखरेल, वर्ष २०२० की अध्यक्ष नानीमैया कटवाल र सप्तरी युथ राजविराजका संयोजक मोहन यादव लगायतको समेत उपस्थिति रहेको थियो ।
  •     तालिमको अध्यक्षता राजविराज जेसिज वर्ष २०२४ का अध्यक्ष विप्लव आनन्द तथा कार्यक्रम संचालन महासचिव पंकज देवले गरेका थिए ।
  • तालिम समापन कार्यक्रममा सहभागीलाई प्रमाणपत्र र अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियोे ।

    राजविराज÷राजविराज जेसीजको आयोजनामा जेसिआई एक्सन फ्रेमवर्क तालिम शनिबार जेसिज सभा हलमा सम्पन्न भएको छ । 
    उक्त तालिममा राजविराज जेसिज वर्ष २०२४ का सम्पूर्ण पदाधिकारीहरू, नयाँ सदस्यहरू गरी २७ जनाको उपस्थिति रहेको थियो । 
    उक्त तालिममा प्रशिक्षकको नेपाल जेसीज क्षेत्र ’क’ का तालिम संयोजक जेसी प्रदीप विष्टको उपस्थिति रहेको थियो । 
    यसैगरी राजविराज जेसिज वर्ष २०१३ का अध्यक्ष मनोहर पोखरेल, वर्ष २०२० की अध्यक्ष नानीमैया कटवाल र सप्तरी युथ राजविराजका संयोजक मोहन यादव लगायतको समेत उपस्थिति रहेको थियो ।
    तालिमको अध्यक्षता राजविराज जेसिज वर्ष २०२४ का अध्यक्ष विप्लव आनन्द तथा कार्यक्रम संचालन महासचिव पंकज देवले गरेका थिए । तालिम समापन कार्यक्रममा सहभागीलाई प्रमाणपत्र र अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियोे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?