ब्राउन सुगरसहित यूवक पक्राउ

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, श्रावण १९, २०८३
|
|
८० पटक हेरिएको
Shares
ब्राउन सुगरसहित यूवक पक्राउ

सारांश

  • पक्राउ पर्नेमा जिल्लाको खड्क नगरपालिका ४ पन्सेरा टोल निवासी २८ वर्षिय  राजेश कुमार चौधरी छन् ।
  • प्रहरी कार्यालय कडरबोनाको टोलीले लागू औषध ब्राउन सुगर बिक्री बितरण गरीरहेको गोप्य सुचनाको आधारमा गत शनिबार चौधरीको घरमा खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ ८.
  • ४८० (आठ ग्राम चार सय असी मिलिग्राम) बरामद गरेको प्रहरीले जनाएको छ ।
दैनिक समाचारदाता
राजविराज, १९ साउन । 
सप्तरी प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक यूवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको खड्क नगरपालिका ४ पन्सेरा टोल निवासी २८ वर्षिय  राजेश कुमार चौधरी छन् ।
प्रहरी कार्यालय कडरबोनाको टोलीले लागू औषध ब्राउन सुगर बिक्री बितरण गरीरहेको गोप्य सुचनाको आधारमा गत शनिबार चौधरीको घरमा खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ ८.४८० (आठ ग्राम चार सय असी मिलिग्राम) बरामद गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता हेमराज घिमिरेका अनुसार खानतलासीका क्रममा उनले लगाएको कालो रंगको जिन्स पाइन्टको अगाडीको खल्तीमा स्टिलको सानो बट्टा भित्र कालो प्लाष्टिकले बेरिएको अवस्थामा लागू औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला परेको हो ।
लागुऔषध ब्राउन सुगरसहित प्रहरीले चौधरीको साथबाट नगद ५ हजार ४ सय तथा कोठामा रहेको तीन थान मोबाईल र प्र.३–०२–०१२प.३५६२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
पक्राउ परेका चौधरीलाई जिल्ला अदालत राजबिराज सप्तरीबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरीक्षक घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भन्सार छलेर ल्याउँदै गरेको लाखौं मुल्य बराबरको सामानसहित गाडी र चालक प्रहरी नियन्त्रणमा 
भन्सार छलेर ल्याउँदै गरेको लाखौं मुल्य बराबरको सामानसहित गाडी र चालक प्रहरी नियन्त्रणमा 
नयाँ विरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन बिस्तार गरिदै  
नयाँ विरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन बिस्तार गरिदै  
कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
कोरोना संक्रमण ब्यबस्थापनका लागि ७५ लाखको चेक हस्तान्तरण
कोरोना संक्रमण ब्यबस्थापनका लागि ७५ लाखको चेक हस्तान्तरण
सप्तकोशी नपाका कर्मचारीहरु कामकाज रोकी आन्दोलित
सप्तकोशी नपाका कर्मचारीहरु कामकाज रोकी आन्दोलित
विद्यालयका विद्यार्थीलाई पोशाक वितरण
विद्यालयका विद्यार्थीलाई पोशाक वितरण
मिटरब्याजी साह परिवारलाई पक्राउ गरि कारवाहीको माँग गर्दै राजविराजमा प्रर्दशन
मिटरब्याजी साह परिवारलाई पक्राउ गरि कारवाहीको माँग गर्दै राजविराजमा प्रर्दशन
स्थानिय व्यापारीद्वारा बजार अनुगमन टोली बिरुद्ध प्रदर्शन 
स्थानिय व्यापारीद्वारा बजार अनुगमन टोली बिरुद्ध प्रदर्शन 
एकलौटी ढंगले व्यवस्थापन समिति गठन  गरेको भन्दै विद्यालयमा तालाबन्दी
एकलौटी ढंगले व्यवस्थापन समिति गठन  गरेको भन्दै विद्यालयमा तालाबन्दी
आन्दोलनहरुले ल्याएको उपलब्धी  संस्थागतका लागि अझैं संघर्ष  आवश्यक रहेको उपेन्द्र यादवको भनाई
आन्दोलनहरुले ल्याएको उपलब्धी  संस्थागतका लागि अझैं संघर्ष  आवश्यक रहेको उपेन्द्र यादवको भनाई

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु