लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ 

राजविराज राजविराज
|
सोमबार, पौष १८, २०७९
|
|
७६ पटक हेरिएको
Shares
लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ 

सारांश

  •     सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं.
  • १ बस्ने ६४ वर्षिय पुष्कल बहादुर बुर्जा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
  •       स्थानिय कोपिला मगर वादी रहेको लेनदेन मुद्दामा सप्तरी जिल्ला अदालतले २०७६ माघ १९ गते गरेको फैसलाले बिगो बापत एक वर्ष कैद ठहर गरे पनि मगर उक्त मितिदेखी फरार रहेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १८ पुस । 

    लेनदेन मुद्दाका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरि कैद भुक्तानका लागि कारागार चलान गरेको छ । 
    सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. १ बस्ने ६४ वर्षिय पुष्कल बहादुर बुर्जा मगरलाई प्रहरीले पक्राउ गरेको हो । 
    स्थानिय कोपिला मगर वादी रहेको लेनदेन मुद्दामा सप्तरी जिल्ला अदालतले २०७६ माघ १९ गते गरेको फैसलाले बिगो बापत एक वर्ष कैद ठहर गरे पनि मगर उक्त मितिदेखी फरार रहेका थिए ।  
    उनलाई प्रहरीले आइतबार पक्राउ गरी अदालतमा दाखिला गराएर कैद भुक्तानको लागि सप्तरी कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाजवादी पार्टीकी महिला नेतृ साह पक्राउ
राजविराजमा लाग्ने सबै हाट बजार बन्द 
राजविराजमा लाग्ने सबै हाट बजार बन्द 
स्वास्थ्य शिविरमा एक हजार भन्दा बढी लाभान्वित
स्वास्थ्य शिविरमा एक हजार भन्दा बढी लाभान्वित
बटसाबित्री पर्व मनाइए
बटसाबित्री पर्व मनाइए
प्रदेश २ मा ४ दशमलब ४७ ले  आपराधिक घटना बृद्धि, दुई हजार ४ सय ४ फरार प्रतिवादी पक्राउ ….
प्रदेश २ मा ४ दशमलब ४७ ले  आपराधिक घटना बृद्धि, दुई हजार ४ सय ४ फरार प्रतिवादी पक्राउ ….
घुस लिएको आरोपमा मुद्दा  फाँटका प्रमुख ठाकुर पक्राउ
घुस लिएको आरोपमा मुद्दा  फाँटका प्रमुख ठाकुर पक्राउ
हुलाकी सडक खण्डको काम सूचारु गराउन आइतबार बिहानैदेखी सिरहा  रोडमा डोजर चल्ने
हुलाकी सडक खण्डको काम सूचारु गराउन आइतबार बिहानैदेखी सिरहा  रोडमा डोजर चल्ने
गजेन्द्र नारायण सिंह अस्पतालमा २५  बेडको कोभिड–१९ अस्पताल सञ्चालन
गजेन्द्र नारायण सिंह अस्पतालमा २५  बेडको कोभिड–१९ अस्पताल सञ्चालन
प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथी आक्रमण, घाइते पत्रकार यादवको उपचार हुँदै, पत्रकार महासंघद्वारा घटनाको निन्दा, दोषिमाथी कारवाहीको माग
प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथी आक्रमण, घाइते पत्रकार यादवको उपचार हुँदै, पत्रकार महासंघद्वारा घटनाको निन्दा, दोषिमाथी कारवाहीको माग
पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश