दुर्घटनामा गम्भिर घाइते भएका खानेपानीका  कर्मचारीको उपचारका क्रममा मृत्यु

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन १२, २०७८
|
|
२३ पटक हेरिएको
Shares
दुर्घटनामा गम्भिर घाइते भएका खानेपानीका  कर्मचारीको उपचारका क्रममा मृत्यु

सारांश

  •     गत फागुन ५ गते पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनी गाउँपालिकाको जगमोहन भन्ने स्थानमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा उनी गम्भिर घाइते भएका थिए ।
  •       कामविशेषले जाँदै गर्दा उनीहरु चढेको मोटरसाइकललाई पछाडीबाट तिब्र गतिमा आउँदै गरेको माछा बोकेको लु.
  • २च.

दैनिक समाचारदाता
राजविराज, १२ फागुन ।
    राजविराजस्थित खानेपानी सरसफाई डिभिजन कार्यालयमा कार्यरत कर्मचारी सूर्य नारायण यादवको उपचारका क्रममा मृत्यु भएको छ । 
    गत फागुन ५ गते पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनी गाउँपालिकाको जगमोहन भन्ने स्थानमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा उनी गम्भिर घाइते भएका थिए । 
    कामविशेषले जाँदै गर्दा उनीहरु चढेको मोटरसाइकललाई पछाडीबाट तिब्र गतिमा आउँदै गरेको माछा बोकेको लु.२च. ७९२८ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको थियो ।
    प्रहरीका अनुसार उक्त घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक सप्तरीको विष्णुपुर गाउँपालिका ४ घर भएका ५२ वर्षिय यादवको बुधबार राती उपचारका क्रममा बिराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो । 
    सो दुर्घटनामा मोटरसाइकलमा सवार राजविराज नगरपालिका ७ का ४० वर्षिय दिपेन्द्र यादवको भने उपचार जारि रहेको प्रहरीले जनाएको छ । 
    ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारको विभेदकारी नीतिका कारण निजि विद्यालय संकटमा 
सरकारको विभेदकारी नीतिका कारण निजि विद्यालय संकटमा 
गरिबीका कारण उपचार गराउन नसेकी निरसीलाई सहयोग जुट्दै
गरिबीका कारण उपचार गराउन नसेकी निरसीलाई सहयोग जुट्दै
क्यान्सर पीडित छोरालाई बचाउन अशक्त वुवाको अपिल
क्यान्सर पीडित छोरालाई बचाउन अशक्त वुवाको अपिल
ज्यान मार्ने उद्योगमा एकै परिवारका पाँच जना पक्राउ
ज्यान मार्ने उद्योगमा एकै परिवारका पाँच जना पक्राउ
मधेश प्रदेश लिगमा सप्तरी फाईनलमा प्रवेश
मधेश प्रदेश लिगमा सप्तरी फाईनलमा प्रवेश
दोश्रो दिन पनि विष्णुपुरका सबै  विद्यालयको पठनपाठन ठप्प
दोश्रो दिन पनि विष्णुपुरका सबै  विद्यालयको पठनपाठन ठप्प
हलुवाई जातीको पेशाको सम्मान, मर्यादालाई  सरकारले सहयोग गर्नुपर्छ ः निधी
हलुवाई जातीको पेशाको सम्मान, मर्यादालाई  सरकारले सहयोग गर्नुपर्छ ः निधी
सप्तरीका विभिन्न स्थानलाई पर्यटकीय तथा पर्यटकीय करिडोरको रुपमा विकास गर्न मन्त्री लेखीद्वारा ध्यानाकर्षण
सप्तरीका विभिन्न स्थानलाई पर्यटकीय तथा पर्यटकीय करिडोरको रुपमा विकास गर्न मन्त्री लेखीद्वारा ध्यानाकर्षण
सप्तरी जिल्ला मधेश केन्द्रित दलका अध्यक्षको रोजाईमा, क्षेत्र नं. २ बाट उपेन्द्र, डा. सिके र महन्थको नाम सिफारिस
सप्तरी जिल्ला मधेश केन्द्रित दलका अध्यक्षको रोजाईमा, क्षेत्र नं. २ बाट उपेन्द्र, डा. सिके र महन्थको नाम सिफारिस
स्वच्छताका लागि व्यवहार परिवर्तन कार्यक्रम लोकप्रिय बन्दै
स्वच्छताका लागि व्यवहार परिवर्तन कार्यक्रम लोकप्रिय बन्दै