वैदेशिक रोजगार सम्बन्धी न्यायिक समितिलाई अभिमुखिकरण 

राजविराज राजविराज
|
बिहिबार, जेठ ९, २०७६
|
|
२२ पटक हेरिएको
Shares
वैदेशिक रोजगार सम्बन्धी न्यायिक समितिलाई अभिमुखिकरण 

सारांश

  •     सप्तरी सामुदायिक विकास केन्द्र नेपाल राजविराजको आयोजनामा आयोजित सुरक्षित आप्रवासन परियोजना अन्तर्गत अभिमूखीकरणमा कार्यक्रम संयोजक रामप्रमेश मण्डलले सहजीकरण तथा वैदेशिक रोजगारको वर्तमान अवस्था र कानुनी व्यवस्थाको वारेमा सहजीकरण गरेका थिए ।
  •       आ.
  • ब.

दैनिक समाचारदाता
राजविराज, ९ जेठ ।
    वैदेशिक रोजगारको क्रममा घटिरहेका घटना, समस्या तथा चुनौतिको विषयमा छलफल तथा कानुनी व्यवस्थाहरुको बारेमा जानकारी दिने उद्देश्यले बिहीबार राजविराजमा स्थानिय तहका न्यायिक समितिका पदाधीकारीहरुलाई अभिमुखिकरण दिईएको छ । 
    सप्तरी सामुदायिक विकास केन्द्र नेपाल राजविराजको आयोजनामा आयोजित सुरक्षित आप्रवासन परियोजना अन्तर्गत अभिमूखीकरणमा कार्यक्रम संयोजक रामप्रमेश मण्डलले सहजीकरण तथा वैदेशिक रोजगारको वर्तमान अवस्था र कानुनी व्यवस्थाको वारेमा सहजीकरण गरेका थिए । 
    आ.ब. २०६५÷६६ देखि चालु आ.ब. सम्ममा बैदेशिक रोजगारका क्रममा जिल्लाबाट गएका मध्येबाट १ सय ४२ युवाहरुले ज्यान गुमाएको कार्यक्रममा जानकारी दिइएको छ । 
    वैदेशिक रोजगारको विषयमा व्यापक सूचना प्रवाह, सीप तालिम तथा न्यायमा पहुँच बढाउनका लागि स्थानिय सरकारले पनि आप्mना लक्षित कार्यक्रमको माध्यमबाट सुरक्षित तथा लाभदायी वैदेशिक रोजगारीका लागि काम गर्ने कार्यक्रमबाट निष्कर्ष निकालिएको छ । 
    सप्तरी सामुदायिक विकास केन्द्र नेपाल राजविराजका अध्यक्ष शम्भुनन्द चौधरीको अध्यक्षतमा आयोजित अभिमूखीकरणमा सप्तरीका प्रहरी प्रमुख राजेन्द्र विष्ट, राजविराज नगरपालिकाका उपप्रमुख साधना झा, कञ्चनरुप नगरपालिकाका उपप्रमुख निरु पोखरेल, राजगढ गाउँपालिकाका उपाध्यक्ष पुष्पमाला कुमारी मण्डल, तिलाडी कोईलाडी गाउँपालिकाका उपाध्यक्ष सुचिताकुमारी यादव, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मुद्दा फाँटका प्रमुखलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल प्रहरी १४ स्वर्ण जित्दै प्रथम बर्दिया दोश्रो तथा सेना, कंचनपुर र सप्तरी तेश्रो 
नेपाल प्रहरी १४ स्वर्ण जित्दै प्रथम बर्दिया दोश्रो तथा सेना, कंचनपुर र सप्तरी तेश्रो 
एकै दिन २३ संक्रमित थपिएसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या एक सय
एकै दिन २३ संक्रमित थपिएसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या एक सय
संविधान दिवसमा मल्टीपर्पसद्वारा  विरामीलाई फलफुल वितरण
हावाहुरीका कारण लाखांै मूल्य बराबरको क्षति
चारलाख भन्दा बढीको सामान भन्सार बुझाईयो
चारलाख भन्दा बढीको सामान भन्सार बुझाईयो
समाजमा विद्यमान असमानता हटाउन सबै तहका  सरकारको प्रभावकारी कार्यान्वयन आवश्यक
समाजमा विद्यमान असमानता हटाउन सबै तहका  सरकारको प्रभावकारी कार्यान्वयन आवश्यक
काँग्रेसले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छ ः मेयर प्रत्यासी अन्सारी
काँग्रेसले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छ ः मेयर प्रत्यासी अन्सारी
क्वारेन्टाइनबाट फरार भएकाहरुलाई खोज्दै प्रहरी
क्वारेन्टाइनबाट फरार भएकाहरुलाई खोज्दै प्रहरी
रुपनीका वडा अध्यक्ष थापाको निधन
रुपनीका वडा अध्यक्ष थापाको निधन
शिक्षाको माध्यमबाट सामाजिक रुपान्तरण सम्भव ः मन्त्री साह
शिक्षाको माध्यमबाट सामाजिक रुपान्तरण सम्भव ः मन्त्री साह