दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
चोरीको मोटरसाइकलसहित दुई जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका १ निवासी २० वर्षिय दुर्गेश सरदार र राजबिराज नगरपालिका १० निवासी ४० वर्षिय शम्भु यादव छन् ।
प्रहरीका अनुसार पुस २३ गते साँझ तिलाठी कोईलाडी गाउँपालिका ७ स्थित भन्सार कार्यालयको अगाडीबाट सोही गाउँपालिका १ निवासी मो.हरुनले पार्किङ गरेका प्र२–०१–००३ प.०१२६ न.को मोटरसाईकल चोरी भएको थियो ।
मोटरसाईकल खोजतलास गर्ने क्रममा पुस २४ गते तिलाठी कोईलाडी १ स्थितमा मोटरसाइकलमा सवार दुबै जनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
फेला परेको मोटरसाइकल तथा दुबै जनलाई नियन्त्रणमा लिई चोरी मुद्दा दर्ता अन्तरगत सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
चोरीको मोटरसाइकलसहित दुई पक्राउ
सारांश
- पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका १ निवासी २० वर्षिय दुर्गेश सरदार र राजबिराज नगरपालिका १० निवासी ४० वर्षिय शम्भु यादव छन् ।
- प्रहरीका अनुसार पुस २३ गते साँझ तिलाठी कोईलाडी गाउँपालिका ७ स्थित भन्सार कार्यालयको अगाडीबाट सोही गाउँपालिका १ निवासी मो.
- हरुनले पार्किङ गरेका प्र२–०१–००३ प.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया