दैनिक समाचारदाता
राजविराज, २३ कात्तिक ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले मंसिर ४ गते हुने निर्वाचनका लागि सामाजिक संजालमा निर्वाचन अधिकृतको कार्यालय, प्रशासन र प्रहरी माथी लगाइएको निराधार कपोकल्पित लाञ्छनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी गिरीद्वारा बुधबार जारि प्रेस विज्ञप्तिमा यस्ता भ्रामक सन्देश पछाडी नलाग्न आम समुदायमा अनुरोध गरिएको छ ।
सोही विज्ञप्तिमा आगामी निर्वाचन जिल्लास्थित संयन्त्र तटस्थता, निष्पक्ष र व्यवसायिक निष्ठाप्रति प्रतिबद्ध रही स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न÷गराउन इमान्दारीतापूवर्क जिम्मेवारी निर्वाह गरिरहेको जनाइएको छ ।
निराधार कपोकल्पित लाञ्छनाप्रति प्रशासनको गम्भिर ध्यानाकर्षण
सारांश
- प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी गिरीद्वारा बुधबार जारि प्रेस विज्ञप्तिमा यस्ता भ्रामक सन्देश पछाडी नलाग्न आम समुदायमा अनुरोध गरिएको छ ।
- सोही विज्ञप्तिमा आगामी निर्वाचन जिल्लास्थित संयन्त्र तटस्थता, निष्पक्ष र व्यवसायिक निष्ठाप्रति प्रतिबद्ध रही स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न÷गराउन इमान्दारीतापूवर्क जिम्मेवारी निर्वाह गरिरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया