काँग्रेस र नेकपा परित्याग गरि सयौं जसपामा प्रवेश

राजविराज राजविराज
|
सोमबार, मंसिर ८, २०७७
|
|
५२ पटक हेरिएको
Shares
काँग्रेस र नेकपा परित्याग गरि सयौं जसपामा प्रवेश

सारांश

  •     सोमबार आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा प्रदेश २ का भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले नेपाली काँग्रेस र नेकपा परित्याग गरि जसपामा प्रवेश गरेकाहरुलाई फुलमाला अबिर लगाएर स्वागत गरेका थिए ।
  •       शम्भुनाथ नगरपालिका वडा नं.
  • ४ का अध्यक्ष अरूण कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी, प्रदेशसभा सदस्य बिदेश्वर यादव, जसपाका प्रदेश मुख्यसचिव शम्भु झा, केन्द्रिय सदस्यहरु गजेन्द्र कुमार मण्डल, दिनेश यादव, रामेश्वर मण्डल, प्रदेश सचिव दिनेश यादव, विरेन्द्र साह क्रान्ती र परशुराम यादव, दिप नारायण यादवलगायत सयौं नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ८ मंसिर ।
    सप्तरीको शम्भूनाथ नगरपालिका वडा नं. १२ अर्नाहामा सोमबार विभिन्न पार्टी परित्याग गरि सयौं व्यक्ति जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । 
    सोमबार आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा प्रदेश २ का भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले नेपाली काँग्रेस र नेकपा परित्याग गरि जसपामा प्रवेश गरेकाहरुलाई फुलमाला अबिर लगाएर स्वागत गरेका थिए । 
    शम्भुनाथ नगरपालिका वडा नं. ४ का अध्यक्ष अरूण कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी, प्रदेशसभा सदस्य बिदेश्वर यादव, जसपाका प्रदेश मुख्यसचिव शम्भु झा, केन्द्रिय सदस्यहरु गजेन्द्र कुमार मण्डल, दिनेश यादव, रामेश्वर मण्डल, प्रदेश सचिव दिनेश यादव, विरेन्द्र साह क्रान्ती र परशुराम यादव, दिप नारायण यादवलगायत सयौं नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुवा खेलिरहेका घरधनीसहित ८ जना व्यक्ति पक्राउ
जुवा खेलिरहेका घरधनीसहित ८ जना व्यक्ति पक्राउ
औषधी छर्कन गएको नगरपालिकाको टिपर तोडफोड
औषधी छर्कन गएको नगरपालिकाको टिपर तोडफोड
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
हिन्दु परम्परा अनुसार मृत हात्तिको अन्त्येष्टि
हिन्दु परम्परा अनुसार मृत हात्तिको अन्त्येष्टि
राजविराज बसपार्क यथासिघ्र संचालनमा  ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
राजविराज बसपार्क यथासिघ्र संचालनमा  ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
डुबेर एक किशोरीको मृत्यु
डुबेर एक किशोरीको मृत्यु
मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
मल कारखाना स्थापना उच्च प्राथमिक्तामा ः मन्त्री साह
मल कारखाना स्थापना उच्च प्राथमिक्तामा ः मन्त्री साह
वाँसको सुरक्षित आवास कार्यक्रम  समुदायमा लोकप्रिय हुँदै  
वाँसको सुरक्षित आवास कार्यक्रम  समुदायमा लोकप्रिय हुँदै  
रेकर्डमा उल्लेख भएको विद्यार्थी संख्या मध्ये २० प्रतिशत मात्र उपस्थिति 
रेकर्डमा उल्लेख भएको विद्यार्थी संख्या मध्ये २० प्रतिशत मात्र उपस्थिति