सरकारमा जाने कुनै सम्भावना छैन् ः राजपा संयोजक महतो

राजविराज राजविराज
|
शुक्रबार, मंसिर १४, २०७५
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  •     राजपा नेपालको केन्द्रिय कार्यालय काठमाडौंस्थित बबरमहलमा शुक्रबार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफमा संयोजक महतोले सो स्पष्टोक्ति दिएका हुन् ।
  •       संयोजक महतोले मिडियामा आएको समाचारमा सत्यता नरहेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने र नलिने भन्ने विषय पार्टीले छिट्टै छलफल गरेर टुंगो लगाउने पनि स्पष्ट पारे ।
  •     यस्तै संयोजक महतोले पार्टी भित्र कुनै विवाद नरहेको दावी गर्दै शुक्रबार पनि पार्टीमा अनौपचारिक विषयमा छलफल गरिएको र नेता महन्त ठाकुर स्वास्थ्य उपचार गरेर भारतबाट फर्के पछि पार्टीको औपचारिक बैठक बस्ने जानकारी समेत दिए ।

दैनिक समाचारदाता
काठमाडौं, १४ मंसिर ।
    राष्ट्रिय जनता पार्टी, नेपालका संयोजक राजेन्द्र महतोले सरकारमा जाने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । 
    राजपा नेपालको केन्द्रिय कार्यालय काठमाडौंस्थित बबरमहलमा शुक्रबार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफमा संयोजक महतोले सो स्पष्टोक्ति दिएका हुन् । 
    संयोजक महतोले मिडियामा आएको समाचारमा सत्यता नरहेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने र नलिने भन्ने विषय पार्टीले छिट्टै छलफल गरेर टुंगो लगाउने पनि स्पष्ट पारे ।
    यस्तै संयोजक महतोले पार्टी भित्र कुनै विवाद नरहेको दावी गर्दै शुक्रबार पनि पार्टीमा अनौपचारिक विषयमा छलफल गरिएको र नेता महन्त ठाकुर स्वास्थ्य उपचार गरेर भारतबाट फर्के पछि पार्टीको औपचारिक बैठक बस्ने जानकारी समेत दिए ।
    संयोजक महतोले नेता ठाकुर उपचार गरेर भारतबाट फर्केपछि बस्ने बैठकले पार्टीको महाधिवेशनको तयारीको कामलाई तीव्रता दिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने÷नलिने आवश्यक निर्णय लिने पनि उनले स्पष्ट पारे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधवापुरमा कुस्ती प्रतियोगिता सुरू 
मधवापुरमा कुस्ती प्रतियोगिता सुरू 
मानवअधिकारको प्रवद्र्धनमा अभियान्ता सँगसँगै हिड्ने प्रतिवद्धता 
मानवअधिकारको प्रवद्र्धनमा अभियान्ता सँगसँगै हिड्ने प्रतिवद्धता 
शिवको मुर्ति स्थापनाका लागि सांसद डा. यादवद्वारा २५ लाख आर्थिक सहयोग
नगरभित्रै कै बिद्यालयमा बिद्यार्थीहरूको उपस्थिति न्यून,  न्यून बिद्यार्थी भएका बिद्यालयलाई मर्ज गरिने ः उपप्रमुख झा
नगरभित्रै कै बिद्यालयमा बिद्यार्थीहरूको उपस्थिति न्यून,  न्यून बिद्यार्थी भएका बिद्यालयलाई मर्ज गरिने ः उपप्रमुख झा
छिन्नमस्ता गाउँपालिकाको झण्डै १५ करोड असुल गर्न बाँकी 
छिन्नमस्ता गाउँपालिकाको झण्डै १५ करोड असुल गर्न बाँकी 
पचास लाख बढीको अवैध मालसमान बरामद, चोरी तस्करीमा संलग्न एक महिलासहित १३ पक्राउ
पचास लाख बढीको अवैध मालसमान बरामद, चोरी तस्करीमा संलग्न एक महिलासहित १३ पक्राउ
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण सुरु
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण सुरु
चट्याङ् लागेर एक बालिकासहित तीनको मृत्यु 
ठूलो परिमाणमा पटाका बरामद
ठूलो परिमाणमा पटाका बरामद
हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानको सप्तरी समिति गठन
हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानको सप्तरी समिति गठन