गाईको मासुसहित एक पक्राउ

राजविराज राजविराज
|
सोमबार, चैत्र २३, २०८२
|
|
९१ पटक हेरिएको
Shares
गाईको मासुसहित एक पक्राउ

सारांश

  •     विराटनगरदेखी राजविराज आउँदै गरेको विङगर गाडीलाई आइतबार दिउँसो हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.
  • २ स्थित सडकखण्डमा चेकजाँच गर्दा गाईको मासु जस्तो देखिने पदार्थसहित अलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
  •     प्रहरीका अनुसार उनी बसेको सिटमुनी लुकाएर राखिएको अवस्थामा गाईको मासु जस्तो देखिने पदार्थ १३ किलो ५ सय ग्राम फेला परेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २३ चैत । 

    सप्तरी प्रहरीले गाईको मासुसहित एकजनालाई पक्राउ गरेको छ । तीनदिन अघि राजविराज नगरपालिका वडा नं. ६ का ५० वर्षीय रहमत अलीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडी बढाएको हो ।
    विराटनगरदेखी राजविराज आउँदै गरेको विङगर गाडीलाई आइतबार दिउँसो हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. २ स्थित सडकखण्डमा चेकजाँच गर्दा गाईको मासु जस्तो देखिने पदार्थसहित अलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
    प्रहरीका अनुसार उनी बसेको सिटमुनी लुकाएर राखिएको अवस्थामा गाईको मासु जस्तो देखिने पदार्थ १३ किलो ५ सय ग्राम फेला परेको थियो । घटनाबारे थप अनुसन्धानका लागि सप्तरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले जनाए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद विघटन बिरुद्ध नेकपा दाहाल–नेपाल समूहको प्रदर्शन
संसद विघटन बिरुद्ध नेकपा दाहाल–नेपाल समूहको प्रदर्शन
काँग्रेसद्वारा स्थानिय निर्वाचन र जिल्ला अधिवेशनको तयारी बारे बृहत छलफल 
काँग्रेसद्वारा स्थानिय निर्वाचन र जिल्ला अधिवेशनको तयारी बारे बृहत छलफल 
राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाद्वारा मदन भण्डारी खेलग्रामको शिलान्यास 
राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाद्वारा मदन भण्डारी खेलग्रामको शिलान्यास 
मञ्जुरीबिना युवकको विवाह गराएको आरोपमा एक पक्राउ
मञ्जुरीबिना युवकको विवाह गराएको आरोपमा एक पक्राउ
कर्मचारीमाथी कुटपिट र कार्यालय तोडफोडका घटना खेदपूर्ण, दोषिमाथी कारवाहीको माग ः नेपाली काँग्रेस सप्तरी
कर्मचारीमाथी कुटपिट र कार्यालय तोडफोडका घटना खेदपूर्ण, दोषिमाथी कारवाहीको माग ः नेपाली काँग्रेस सप्तरी
सरकार तराई–मधेश विकास र समृद्धिमा लागि परेको छ ः प्रचण्ड
सरकार तराई–मधेश विकास र समृद्धिमा लागि परेको छ ः प्रचण्ड
रेणु यादवले जसपाको  सम्पूर्ण पद परित्याग गरिन्
रेणु यादवले जसपाको  सम्पूर्ण पद परित्याग गरिन्
तिलाठीमा जन्मदर्ता गराउने अभियान सञ्चालन गरिने
तिलाठीमा जन्मदर्ता गराउने अभियान सञ्चालन गरिने
सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
दाइजो कुप्रथा मानव सभ्यताको क्यानसर सिद्ध हुदै 

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु