घुस लिदा लिदै वडा अध्यक्ष पक्राउ

राजविराज राजविराज
|
मंगलबार, जेठ २३, २०८०
|
|
४३ पटक हेरिएको
Shares
घुस लिदा लिदै वडा अध्यक्ष पक्राउ

सारांश

  •     पक्राउ पर्नेमा सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका ५ का वडाध्यक्ष सब्दुल मियाँ छन् ।
  •       मियाँले हिरावती आधारभुत विद्यालय बकधुवाको निर्माणाधिन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिने प्रयोजनका लागि निर्माणकर्ता व्यक्तिबाट मंगलबार ५० हजार घुस लिदै गरेको अवस्थामा अख्तियारको टोलिले विद्यालयबाटै नियन्त्रणमा लिएको हो ।
  •     गोप्य सूचनाको आधारमा पुगेको अख्तियारको टोलीले मियाँलाई घुस वापत लिइएको ५० हजार नगदसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको आयोगले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २३ जेठ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीको टोलीले पचास हजार रुँपैया घुस लिएको आरोपमा सप्तरीका एक जनप्रतिनिधि पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका ५ का वडाध्यक्ष सब्दुल मियाँ छन् । 
    मियाँले हिरावती आधारभुत विद्यालय बकधुवाको निर्माणाधिन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिने प्रयोजनका लागि निर्माणकर्ता व्यक्तिबाट मंगलबार ५० हजार घुस लिदै गरेको अवस्थामा अख्तियारको टोलिले विद्यालयबाटै नियन्त्रणमा लिएको हो ।
    गोप्य सूचनाको आधारमा पुगेको अख्तियारको टोलीले मियाँलाई घुस वापत लिइएको ५० हजार नगदसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको आयोगले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?