महाशिबरात्रीको अवसरमा मुर्ति स्थापनासँगै शिवमन्दिर उद्घाटन

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन २८, २०७७
|
|
११५ पटक हेरिएको
Shares
महाशिबरात्रीको अवसरमा मुर्ति स्थापनासँगै शिवमन्दिर उद्घाटन

सारांश

  •     स्थानीयहरूको सक्रियतामा निर्माण गरिएको मन्दिरको प्रदेशसभा सदस्य अभिषेक यादवले उद्घाटन गरे भने भुतनाथ बाबाले मन्दिरमा शिब, पार्वती, गणेश लगायतको मुर्ति स्थापना गरिएको छ ।
  •       प्रदेशसभा सदस्यद्वय अभिषेक यादव र रुबी कर्णको संसदीय कोषको आर्थिक सहयोग तथा स्थानीयहरूले चन्दा संकलन गरी मन्दिर निर्माण गरिएको स्थानीय युवा विध्या यादवले जानकारी दिएका छन् ।
  •     बोदे बर्साइन नगरपालिकाका उपप्रमुख रञ्जु कुमारी साहको अध्यक्षतामा आयोजित मन्दिर उद्घाटन तथा मुर्ति स्थापनाको अवसरमा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख लगायत स्थानीय भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २७ फागुन । 
    सप्तरीको बोदेबर्साइन नगरपालिका ५ जाँजरमा महाशिवरात्रीको अवसरमा बिहीवार मूर्ति स्थापनासँगै शिब मन्दिरको उद्घाटन गरिएको छ ।
    स्थानीयहरूको सक्रियतामा निर्माण गरिएको मन्दिरको प्रदेशसभा सदस्य अभिषेक यादवले उद्घाटन गरे भने भुतनाथ बाबाले मन्दिरमा शिब, पार्वती, गणेश लगायतको मुर्ति स्थापना गरिएको छ । 


    प्रदेशसभा सदस्यद्वय अभिषेक यादव र रुबी कर्णको संसदीय कोषको आर्थिक सहयोग तथा स्थानीयहरूले चन्दा संकलन गरी मन्दिर निर्माण गरिएको स्थानीय युवा विध्या यादवले जानकारी दिएका छन् ।
    बोदे बर्साइन नगरपालिकाका उपप्रमुख रञ्जु कुमारी साहको अध्यक्षतामा आयोजित मन्दिर उद्घाटन तथा मुर्ति स्थापनाको अवसरमा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख लगायत स्थानीय भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो । 
    महाशिबरात्रीको अवसरमा उद्घाटन गरिएको मन्दिर परिसरमा बिहीबारैदेखि २४ घण्टे अष्टयाम शुरू भएको स्थानियले बताएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रजातन्त्र दिवसमा राजनीतिक दलको उदासिनता,  ६ जना जनप्रतिनिधी तथा राजनीतिक दलको शुन्य सहभागितामा मनाइयो प्रजातन्त्र दिवस
प्रजातन्त्र दिवसमा राजनीतिक दलको उदासिनता,  ६ जना जनप्रतिनिधी तथा राजनीतिक दलको शुन्य सहभागितामा मनाइयो प्रजातन्त्र दिवस
सप्तरीको २ सय ९५ मतदानस्थल मध्ये २  सय ८ अतिसंवेदनशील, ८३ संवेदनशील
सप्तरीको २ सय ९५ मतदानस्थल मध्ये २  सय ८ अतिसंवेदनशील, ८३ संवेदनशील
मोटरसाइकल दुर्घटनामा पाँच जना घाइते
मोटरसाइकल दुर्घटनामा पाँच जना घाइते
यूवा स्वरोजगार कोषको रकम सदुपयोग गर्न सुझाव
यूवा स्वरोजगार कोषको रकम सदुपयोग गर्न सुझाव
आईडियलको कुल बचत संकलन एक सय ६ करोड भन्दा बढी
आईडियलको कुल बचत संकलन एक सय ६ करोड भन्दा बढी
तीन स्थानमा भएको आगलागिमा घर, गाईगोठ तथा परालको टालो जलेर नष्ट
तीन स्थानमा भएको आगलागिमा घर, गाईगोठ तथा परालको टालो जलेर नष्ट
प्रहरीद्वारा ६ सय ४१ थान तस्करीका  रेडिमेड कपडा नियन्त्रणमा 
प्रहरीद्वारा ६ सय ४१ थान तस्करीका  रेडिमेड कपडा नियन्त्रणमा 
राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
फरार प्रतिवादी पक्राउ
फरार प्रतिवादी पक्राउ
प्रथम राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको पहिलो खेलमा सप्तरी पराजित 
प्रथम राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको पहिलो खेलमा सप्तरी पराजित