दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
राजबिराज वडा नं. ११ पम्प नहरस्थित भित्रि सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
लौनियाबाट राजबिराज तर्फ आउदै गरेको स४प ३२७५ न. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक तिलाठि कोईलाडि गाउँपािलका २ लौनिया निवासी ५० वर्षिय श्याम मण्डलको मृत्यु भएको हो ।
दुर्घटनामा मण्डलको शरीरको बिभिन्न भागमा चोट लागेपछि उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएपनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु
सारांश
- लौनियाबाट राजबिराज तर्फ आउदै गरेको स४प ३२७५ न.
- को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक तिलाठि कोईलाडि गाउँपािलका २ लौनिया निवासी ५० वर्षिय श्याम मण्डलको मृत्यु भएको हो ।
- दुर्घटनामा मण्डलको शरीरको बिभिन्न भागमा चोट लागेपछि उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएपनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया