अग्नीपिडितलाई गाउँपालिकाद्वारा राहत

राजविराज राजविराज
|
सोमबार, श्रावण २८, २०८१
|
|
४३ पटक हेरिएको
Shares
अग्नीपिडितलाई गाउँपालिकाद्वारा राहत

सारांश

  •     विजुलीको तार सर्ट सर्किट भई शनिवार अबेर आगलागी हुँदा शोभा मण्डल र बहसा मण्डलको एक÷एक वटा घर जलेको थियो ।
  •     गाउपालिकाबाट अग्नीपीडित परिवारलाई २५ किलो चामल, मुरही ५ किलो, शलिटर खाने तेल, एकथान त्रिपाल, एक भान कम्बल, बाल्टिन, मग, लुंगी, साडी, वेडसिट, भुजिया, नुन राहत स्वरूप प्रदान गरिएको छ ।
  •       सो राहत सामगीहरु गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार कर्णले वितरण गरेका गाउपालिकाका विपद व्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।

दैनिक समाचारदाता
राजबिराज, २८ साउन ।  

    सप्तरीको तिलाठी कोईलाडी गाउपालिकाका अग्नीपिडितलाई सोमवार गाउपालिकावाट राहत प्रदान गरिएको छ । 
    विजुलीको तार सर्ट सर्किट भई शनिवार अबेर आगलागी हुँदा शोभा मण्डल र बहसा मण्डलको एक÷एक वटा घर जलेको थियो ।
    गाउपालिकाबाट अग्नीपीडित परिवारलाई २५ किलो चामल, मुरही ५ किलो, शलिटर खाने तेल, एकथान त्रिपाल, एक भान कम्बल, बाल्टिन, मग, लुंगी, साडी, वेडसिट, भुजिया, नुन राहत स्वरूप प्रदान गरिएको छ । 
    सो राहत सामगीहरु गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार कर्णले वितरण गरेका गाउपालिकाका विपद व्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुरे दोहन रोक्नका लागि बृक्षारोपन  आवश्यक ः राष्ट्रपति भण्डारी
चुरे दोहन रोक्नका लागि बृक्षारोपन  आवश्यक ः राष्ट्रपति भण्डारी
बाल विकास केन्द्रका महिला शिक्षक तथा कर्मचारीहरु धर्नामा 
बाल विकास केन्द्रका महिला शिक्षक तथा कर्मचारीहरु धर्नामा 
महिला क्रिकेट प्रिमियर लिगमा खडकद्वारा राजबिराज पराजित
महिला क्रिकेट प्रिमियर लिगमा खडकद्वारा राजबिराज पराजित
जिल्ला पञ्चायतका  पूर्वसभापति झाको निधन
जिल्ला पञ्चायतका  पूर्वसभापति झाको निधन
एक बालकसहित तीन जनामा कोरोना संक्रमणको पुष्टि
एक बालकसहित तीन जनामा कोरोना संक्रमणको पुष्टि
पाँच वर्षदेखी हराइरहेकी बालिकाको भारतबाट उद्धार
पाँच वर्षदेखी हराइरहेकी बालिकाको भारतबाट उद्धार
किसानको समस्या पहिचान गरि समाधानका लागि मेधश सरकारद्वारा उच्च स्तरिय समिति गठन
किसानको समस्या पहिचान गरि समाधानका लागि मेधश सरकारद्वारा उच्च स्तरिय समिति गठन
काँग्रेस सप्तरीद्वारा सूचना प्रविधि बिधेयकको बिरोध
काँग्रेस सप्तरीद्वारा सूचना प्रविधि बिधेयकको बिरोध
बौद्धिक अपाङ्गता भएकाहरुका  लागी श्रोत केन्द्र कक्षा संचालन 
बौद्धिक अपाङ्गता भएकाहरुका  लागी श्रोत केन्द्र कक्षा संचालन 
तीन बुँंदे सहमती पछि पूर्वाधारका कर्मचारी काममा फर्किए 
तीन बुँंदे सहमती पछि पूर्वाधारका कर्मचारी काममा फर्किए