एकै पटक सरिताले जन्म दिइन् तिम्ल्याहा शिशु 

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, श्रावण १, २०८३
|
|
२४२ पटक हेरिएको
Shares
एकै पटक सरिताले जन्म दिइन् तिम्ल्याहा शिशु 

सारांश

  • बिहीबार दिउँसो जिल्लाको भारदह अस्पतालमा उनले नर्मल डेलिभरी मार्फत तिम्ल्याहा सन्तानलाई जन्म दिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उत्तम देवले जानकारी दिए ।
  • तिम्ल्याहा सन्तानलाई जन्म दिएकी आमा र तीनै शिशुहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेसु देवले जानकारी दिदै शल्यक्रिया बिना सामान्य प्रसूति हुनु र आमा तथा बच्चा सुरक्षित रहनु निकै सकारात्मक पक्ष रहेको बताए ।
  • विपन्न दलित सदा समुदायकी महिलाले एकै पटक तीन नवजात शिशुलाई जन्म दिएकाले आर्थिक अभावका कारण पोषण, थपस्वास्थ्य उपचार तथा पालन पोषणमा समस्या हुने भन्दै स्थानीय सरकार र सरोकारवाला निकायले विशेष सहयोग गर्न आवश्यक रहेको स्थानीय बासिन्दाको भनाइ छ ।
दैनिक समाचारदाता
राजविराज, १ साउन ।
सप्तरीमा एक महिलाले एकै पटक तीन वटा सन्तानलाई जन्म दिएकी छिन् । जिल्लाको तिरहुत गाउँपालिका वडा नं. १ धनपुरीकी सरितादेवी सदाले तिम्ल्याहा शिशुलाई जन्म दिएकी हुन ।
बिहीबार दिउँसो जिल्लाको भारदह अस्पतालमा उनले नर्मल डेलिभरी मार्फत तिम्ल्याहा सन्तानलाई जन्म दिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उत्तम देवले जानकारी दिए ।
तिम्ल्याहा सन्तानलाई जन्म दिएकी आमा र तीनै शिशुहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेसु देवले जानकारी दिदै शल्यक्रिया बिना सामान्य प्रसूति हुनु र आमा तथा बच्चा सुरक्षित रहनु निकै सकारात्मक पक्ष रहेको बताए ।
विपन्न दलित सदा समुदायकी महिलाले एकै पटक तीन नवजात शिशुलाई जन्म दिएकाले आर्थिक अभावका कारण पोषण, थपस्वास्थ्य उपचार तथा पालन पोषणमा समस्या हुने भन्दै स्थानीय सरकार र सरोकारवाला निकायले विशेष सहयोग गर्न आवश्यक रहेको स्थानीय बासिन्दाको भनाइ छ ।
भारदह अस्पतालमा एकै साथ तीन सन्तानको जन्म भएको पहिलो पटक भएको तथा आमा र बच्चा सकुशल रहेकोमा स्थानीयहरुले अस्पताल प्रशासनको प्रशंसा गरेका छन् । प्रादेशिक अस्पतालको रुपमा रहेको भारदह अस्पतालमा दरबन्दी अनुसार जनशक्ति तथा आधुनिक उपकरणहरुको अभावका बाबजुद तिम्ल्याहा शिशुको जन्म भएकोमा सम्पूर्ण चिकित्सक युनिटलाई स्थानीयहरुले धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ताला खोल्ने विषयमा सप्तकोशी नगरपालिकामा तोडफोड, एक वडा अध्यक्षसहित दुई घाइते
ताला खोल्ने विषयमा सप्तकोशी नगरपालिकामा तोडफोड, एक वडा अध्यक्षसहित दुई घाइते
गाईको बाच्छो मारि खाएको आरोपमा तीन जना पक्राउ
गाईको बाच्छो मारि खाएको आरोपमा तीन जना पक्राउ
प्रमुख र उपप्रमुखको विवादमा  कञ्चनरुप नगरपालिकाको प्रशासनिक  तथा नीतिगत प्रक्रिया अवरुद्ध
प्रमुख र उपप्रमुखको विवादमा  कञ्चनरुप नगरपालिकाको प्रशासनिक  तथा नीतिगत प्रक्रिया अवरुद्ध
जसरी भएपनि सत्तामा पुग्न र सत्ता टिकाउनका लागी वर्तमान गठबन्धन ः राप्रपा अध्यक्ष लिङदेन
जसरी भएपनि सत्तामा पुग्न र सत्ता टिकाउनका लागी वर्तमान गठबन्धन ः राप्रपा अध्यक्ष लिङदेन
मदरसा बोर्ड मार्फत ईस्लामि शिक्षालाई मुलधारमा ल्याउन शिक्षा ऐन ल्याउन लागिएको छ ः मन्त्री साह 
मदरसा बोर्ड मार्फत ईस्लामि शिक्षालाई मुलधारमा ल्याउन शिक्षा ऐन ल्याउन लागिएको छ ः मन्त्री साह 
जिल्ला पञ्चायतका  पूर्वसभापति झाको निधन
जिल्ला पञ्चायतका  पूर्वसभापति झाको निधन
भारत्तोलनका पूर्व राष्ट्रिय खेलाडी देवसुन्दरको निधन
भारत्तोलनका पूर्व राष्ट्रिय खेलाडी देवसुन्दरको निधन
छुट्टाछुट्टै घट्नामा दुईको मृत्यु
छुट्टाछुट्टै घट्नामा दुईको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु प्रकरण,  हनुमाननगरमा टायर बालेर प्रर्दशन तथा चक्का जाम, प्रर्दशनकारीद्वारा एम्बुलेन्स तोडफोड
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु प्रकरण,  हनुमाननगरमा टायर बालेर प्रर्दशन तथा चक्का जाम, प्रर्दशनकारीद्वारा एम्बुलेन्स तोडफोड
निःशुल्क आँखा जाच शिविरबाट विद्यार्थी र शिक्षक लाभान्वित
निःशुल्क आँखा जाच शिविरबाट विद्यार्थी र शिक्षक लाभान्वित

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?