चरेश र गाँजाको धुलो बरामद

राजविराज राजविराज
|
बिहिबार, जेठ ९, २०७६
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  •     ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाँदा देउरीया गाँउ जाने बाटो छेउमा वेबारिसे अवस्थामा रहेको उक्त अवैध लागूऔषध ३० किलो चरेश र ५० किलो गाँजा फेला पारी बरामद गरेको हो ।
  •       यसैबीच प्रहरीले बिरगंज महानगरपालीका २४ रामगढवा चौकस्थितबाट ५ किलो गाँजा बरामद गरेको छ ।
  •       वडा प्रहरी कार्यालय श्रीपुर विरगंजबाट पोखरिया तर्फ जादै गरेको ना.

दैनिक समाचारदाता
पर्सा, ९ जेठ ।
    पर्साको पटेर्वासुगौली गाउँपालिका ५ देउरीया गाँउ जाने बाटो छेउमा ३० किलो चरेश र ५० किलो गाँजाको धुलो बुधवार प्रहरीले बरामद गरेको छ । 
    ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाँदा देउरीया गाँउ जाने बाटो छेउमा वेबारिसे अवस्थामा रहेको उक्त अवैध लागूऔषध ३० किलो चरेश र ५० किलो गाँजा फेला पारी बरामद गरेको हो । 
    यसैबीच प्रहरीले बिरगंज महानगरपालीका २४ रामगढवा चौकस्थितबाट ५ किलो गाँजा बरामद गरेको छ । 
    वडा प्रहरी कार्यालय श्रीपुर विरगंजबाट पोखरिया तर्फ जादै गरेको ना.१ ह.९७६५ नम्बरको अटोलाई प्रहरी चेकीङ टोलीले चेकजाँच गर्ने क्रममा उक्त अटोमा रहेको ब्यागभित्र अन्दाजी ५ किलो अवैध लागूऔषध गाँजा फेला पारेको प्रहरीले जनाएको छ । 
    यता बरामद गरिएको गाँजा र अटो तथा अटोचालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बहुला कुकुरले एकै दिन एक दर्जन भन्दा बढीलाई टोक्यो, घाइते हुनेहरुमा अधिकांश बालबालिका  
बहुला कुकुरले एकै दिन एक दर्जन भन्दा बढीलाई टोक्यो, घाइते हुनेहरुमा अधिकांश बालबालिका  
प्रतिनिधि सभा विघटनको बिरोधमा जसपाले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुतला
प्रतिनिधि सभा विघटनको बिरोधमा जसपाले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुतला
कलेज जादै गरेकी किशोरी बलात्कृत,  प्रतिकार गर्दा हात टुटाइयो
कलेज जादै गरेकी किशोरी बलात्कृत,  प्रतिकार गर्दा हात टुटाइयो
पत्रकार पोखरेलमाथी असईद्वारा कुटपिट, तीन दिनभित्र कारबाही गर्ने एसपी कार्कीको प्रतिबद्धता 
पत्रकार पोखरेलमाथी असईद्वारा कुटपिट, तीन दिनभित्र कारबाही गर्ने एसपी कार्कीको प्रतिबद्धता 
राजविराज नगर क्षेत्रमा पहिलोपटक सिसि क्यामरा जडान, ९० वटा क्यामरामार्फत मूख्य सडकहरुको निगरानी जिल्ला प्रहरीले गर्ने
राजविराज नगर क्षेत्रमा पहिलोपटक सिसि क्यामरा जडान, ९० वटा क्यामरामार्फत मूख्य सडकहरुको निगरानी जिल्ला प्रहरीले गर्ने
विदेशी महिलालाई कम्तिमा ७ वर्षसम्मको  अवधीमा नागरिकता प्रदान गर्नुपर्छ ः कमल थापा
विदेशी महिलालाई कम्तिमा ७ वर्षसम्मको  अवधीमा नागरिकता प्रदान गर्नुपर्छ ः कमल थापा
दुई दिने श्याम महोत्सव सुरु
दुई दिने श्याम महोत्सव सुरु
नागरिकता समस्या समाधान गर्न जसपा अग्रसर ः अध्यक्ष यादव
नागरिकता समस्या समाधान गर्न जसपा अग्रसर ः अध्यक्ष यादव
हत्याका दोषीलाई  कारवाहीको माग गर्दै ज्ञापन 
हत्याका दोषीलाई  कारवाहीको माग गर्दै ज्ञापन 
विद्युत हुकिङ गरि चोरी गर्ने ६ जना पक्राउ
विद्युत हुकिङ गरि चोरी गर्ने ६ जना पक्राउ