स्व. महाबिर देवको नाममा पाँच लाखको अक्षय कोष स्थापना

राजविराज राजविराज
|
शुक्रबार, मंसिर १२, २०७७
|
|
४७ पटक हेरिएको
Shares
स्व. महाबिर देवको नाममा पाँच लाखको अक्षय कोष स्थापना

सारांश

  •     नेपाल कर्मचारी सहकारी संस्थाका लिमिटेडका अध्यक्ष योगेन्द्र प्रसाद देवले आप्mना पिता स्व.
  • महाविर लाल देवको श्रद्वाञ्जली सभाको आयोजना गरेका हुन् ।
  •     सो अवसरमा योगेन्द्र देवले बुवा महाबिरलालको नाममा ५ लाख बरावरको अक्षय कोषको स्थापना समेत गरेका छन् ।

दैनिक समाचारदाता
राजबिराज, १२ मंसिर ।
    राजविराज वडा नं. ७ खर्सालका समाजसेवी स्व. महाबिरलाल देवको शुक्रबार ५० औं श्रद्वाञ्जली सभा मनाइएको छ । 
    नेपाल कर्मचारी सहकारी संस्थाका लिमिटेडका अध्यक्ष योगेन्द्र प्रसाद देवले आप्mना पिता स्व. महाविर लाल देवको श्रद्वाञ्जली सभाको आयोजना गरेका हुन् ।
    सो अवसरमा योगेन्द्र देवले बुवा महाबिरलालको नाममा ५ लाख बरावरको अक्षय कोषको स्थापना समेत गरेका छन् । उक्त अक्षय कोषबाट खर्सालका गरिव, बिपन्न परिवारका कक्षा ११ र १२ पढ्ने बिद्यार्थीहरूको सहयोग गर्ने तथा आर्थिक अवस्था कमजोर रहेका परिवारलाई सो अक्षय कोषबाट सहयोग गरिने उनले बताए ।
    सो कार्यक्रममा स्थानिय खुशीलाल यादवले समाजसेवी स्व. महाबिरलाल देवले खर्सालको बिद्यालय स्थापना देखि लिएर खर्साल टोल स्थापना गरी समुदायको बिकास र समाजको स्थापना अग्रनीय योगदान रहेको चर्चा गरे ।
    सोही कार्यक्रममा बोदेबरसाईनका समाजसेवी स्व. बिन्देश्वरी प्रसाद यादब, शत्रुघन प्रसाद यादब लगायतले स्व. महाबिरलाल देवको घर मै आएर जिल्लाको बिकास र समाजकको स्थापना तथा बिकासको सहकार्य गर्ने गरेको नेकपा नेता प्रताप देवले चर्चा गरे ।
    सो श्रद्वाञ्जली सभामा ई. ईन्द्र नारायण देव, भवानी सेवा समिति अध्यक्ष प्रताप नारायण चौधरी, बागेश्वरी सेवा समिति अध्यक्ष ध्रुव कुमार देव, राधाकान्त देव, दुर्गा प्रसाद यादब, ईन्द्र तेज नारायण देव लगायतले स्व. देवले पु¥याएको योगदान बारे चर्चा गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राज्यले उपेक्षा गरेको भन्दै देशभरीका सहकारी संस्थाहरु आन्दोलनमा
राज्यले उपेक्षा गरेको भन्दै देशभरीका सहकारी संस्थाहरु आन्दोलनमा
विश्व हिन्दू परिषद् नेपालकोे राष्ट्रिय कार्य समिति पुर्नगठन
विश्व हिन्दू परिषद् नेपालकोे राष्ट्रिय कार्य समिति पुर्नगठन
बदलिएको काँग्रेसले सबैलाई सम्मान गर्छ ः काँग्रेस उपसभापति शर्मा
बदलिएको काँग्रेसले सबैलाई सम्मान गर्छ ः काँग्रेस उपसभापति शर्मा
खटाईएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुन्छ ः मन्त्री पंडित, राजतन्त्र समाप्त भइसकेकोले सपना नदेख्न सुझाव
रहेनन् पूर्व उपमेयर मुसा अन्सारी,  शोक मनाउन कार्यालय बन्द
छिन्नमस्ता मन्दिर जाने सडकभरि खाल्डा
छिन्नमस्ता मन्दिर जाने सडकभरि खाल्डा
महिला दिवसमा ¥यालीसहितको  सचेतनामूलक कार्यक्रम
महिला दिवसमा ¥यालीसहितको  सचेतनामूलक कार्यक्रम
उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
प्रअले व्यवस्थापन समितिका अध्यक्षलाई बनाए बन्धक   
प्रअले व्यवस्थापन समितिका अध्यक्षलाई बनाए बन्धक   
प्रधानमन्त्री कपका लागि क्रिकेट  खेलाडीको बन्द प्रशिक्षण 
प्रधानमन्त्री कपका लागि क्रिकेट  खेलाडीको बन्द प्रशिक्षण