हर्न बजाउन तार जोड्ने क्रममा  करेन्ट लागेर यूवकको मृत्यु

राजविराज राजविराज
|
मंगलबार, आश्विन १२, २०७८
|
|
२४ पटक हेरिएको
Shares
हर्न बजाउन तार जोड्ने क्रममा  करेन्ट लागेर यूवकको मृत्यु

सारांश

  •     जिल्लाको खडक नगरपालिका २ बेल्ही बस्ने २१ वर्षिय दिपेन्द्र मण्डलको जितिया महोत्सवमा बाजा बजाउनका लागि हर्नको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
  •       प्रहरीका अनुसार आपको रुखमा चढेर हर्नको तार जोड्ने क्रममा ११ हजार भोल्टको तार बायाँ हातले छोएपछि करेन्ट लागेको हो ।
  • करेन्ट लागेर गम्भिर घाइते भएका उनलाई उपचारका लागी कामना नर्सिङहोम लहान सिरहा लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ११ असोज ।
    सप्तरीमा एक यूवकको सोमबार करेन्ट लागेर मृत्यु भएको छ । 
    जिल्लाको खडक नगरपालिका २ बेल्ही बस्ने २१ वर्षिय दिपेन्द्र मण्डलको जितिया महोत्सवमा बाजा बजाउनका लागि हर्नको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । 
    प्रहरीका अनुसार आपको रुखमा चढेर हर्नको तार जोड्ने क्रममा ११ हजार भोल्टको तार बायाँ हातले छोएपछि करेन्ट लागेको हो । करेन्ट लागेर गम्भिर घाइते भएका उनलाई उपचारका लागी कामना नर्सिङहोम लहान सिरहा लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यता घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेश क्रिकेट छनोट खेलमा सिरहा र धनुषा बिजयी
मधेश प्रदेश क्रिकेट छनोट खेलमा सिरहा र धनुषा बिजयी
चार वर्षपछि एउटै मञ्चमा  देखिए नेकपा र राजपाका नेता
सप्तरीमा कोरोना नियन्त्रणको पूर्वतयारी गरिदै,  आक्सिजनको स्टकका साथै आइसोलेशन कक्ष बनाइदै 
सप्तरीमा कोरोना नियन्त्रणको पूर्वतयारी गरिदै,  आक्सिजनको स्टकका साथै आइसोलेशन कक्ष बनाइदै 
कात्तिक १७ देखी मात्र उम्मेदवारले प्रचार प्रसार गर्न पाउने ः मुख्य निर्वाचन अधिकृत 
कात्तिक १७ देखी मात्र उम्मेदवारले प्रचार प्रसार गर्न पाउने ः मुख्य निर्वाचन अधिकृत 
आगलागीले आधा दर्जन घर नष्ट,  १७ लाख भन्दा बढीको क्षति
आगलागीले आधा दर्जन घर नष्ट,  १७ लाख भन्दा बढीको क्षति
विद्यार्थी र किसान परिवारद्वारा सप्तरीका दुई सय विपन्न परिवारलाई खाद्यान्न बितरण
विद्यार्थी र किसान परिवारद्वारा सप्तरीका दुई सय विपन्न परिवारलाई खाद्यान्न बितरण
आगलागिमा चार हजार कुखुरा मर्दा १६ लाख मुल्य बराबरको क्षति
आगलागिमा चार हजार कुखुरा मर्दा १६ लाख मुल्य बराबरको क्षति
किवानिजको क्लब राजविराजमा सूचारु 
किवानिजको क्लब राजविराजमा सूचारु 
बिहीबार सप्तरीमा संक्रमित शुन्य
बिहीबार सप्तरीमा संक्रमित शुन्य
कारागार भित्रै कैदीको मृत्यु बारे आफन्तद्वारा छानबिनको माग गर्दै प्रदर्शन
कारागार भित्रै कैदीको मृत्यु बारे आफन्तद्वारा छानबिनको माग गर्दै प्रदर्शन