सप्तरी र सर्लाही फाईनलमा भिड्दै 

राजविराज राजविराज
|
बुधबार, मंसिर ११, २०७६
|
|
४४ पटक हेरिएको
Shares
सप्तरी र सर्लाही फाईनलमा भिड्दै 

सारांश

  •     प्रतियोगिता अन्र्तगत मंगलवारको खेलमा सप्तरीले आयोजक रौतहटलाई ३९ रनले पराजित गर्दै फाईनलमा आफ्नो स्थान पक्का गरेको हो ।
  • सप्तरीले बिहीबार हुने फाइनल खेलमा सर्लाहीसँग भिड्ने छ ।
  •       सम्पन्न खेलमा सप्तरीका कप्तान महवुव आलमले टसजिती पहिलो ब्याटिंग गर्दै बिवेक यादवको आर्कषक ३९ बलमा ४ चौक्का र १ छक्काको मद्धतले ५० रन तथा रोहन बिकले २७ रनको मद्धतले निर्धारित २० ओभरको खेलमा ५ बिकेट गुमाई १ सय १२ रनको योगफल तयार पारेको थियो ।

दैनिक समाचारदाता
रौतहट, ११ मंसिर । 
    रौतहटको चन्द्रपुरमा संचालित सन्तदास कार्की (दास बावु) तथा रामकुमार कोईराला स्मृति टि २० नकआउट क्रिकेट प्रतियोगिताको फाइनल खेलमा सप्तरी र सर्लाही भिड्ने भएको छ । 
    प्रतियोगिता अन्र्तगत मंगलवारको खेलमा सप्तरीले आयोजक रौतहटलाई ३९ रनले पराजित गर्दै फाईनलमा आफ्नो स्थान पक्का गरेको हो । सप्तरीले बिहीबार हुने फाइनल खेलमा सर्लाहीसँग भिड्ने छ । 
    सम्पन्न खेलमा सप्तरीका कप्तान महवुव आलमले टसजिती पहिलो ब्याटिंग गर्दै बिवेक यादवको आर्कषक ३९ बलमा ४ चौक्का र १ छक्काको मद्धतले ५० रन तथा रोहन बिकले २७ रनको मद्धतले निर्धारित २० ओभरको खेलमा ५ बिकेट गुमाई १ सय १२ रनको योगफल तयार पारेको थियो । 
    यता बलिंग तर्फ रौतहटका संजय बांगर र रवी साहले सामान २ बिकेट तथा बिकास पटेलले १ बिकेट लिएका थिए । 
    १ सय १३ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको रौतहटले ७३ रनमै समेटिएको थियो । सप्तरीका कप्तान महवुव आलमले ३ महत्वपुर्ण बिकेट लिएपछि रौतहटको ईनिंग धरासायि हुन पुगेको हो ।
    त्यस्तै रोहित सिंह र बिवेक यादवले सामान ३ बिकेट लिई साथ दिएका थिए भने बिवेक यादवले १ बिकेट लिएका थिए । रोहित सिंहले लिएका ३ बिकेट ह्याट्रिक वापत प्राप्त गरेका थिए । सम्पन्न खेलको म्यान अफ द म्याचको पुरस्कार अलराउण्ड प्रर्दशन गरे वापत सप्तरीका बिवेक यादवलाई प्रदान गरिएको थियो । 
    गत ५ गते देखि संचालित प्रतियोगिता अन्र्तगत प्रदेश नं. २ का ८ वटै जिल्लाले सहभागिता जनाएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीले गोली चलाउँदा जनमतका पाँच कार्यकर्ता घाइते
प्रहरीले गोली चलाउँदा जनमतका पाँच कार्यकर्ता घाइते
आज सप्तरी काँग्रेसको अधिवेशन हुँदै, सभापतिका लागि यादव र  साहबीच प्रतिष्पर्धा
आज सप्तरी काँग्रेसको अधिवेशन हुँदै, सभापतिका लागि यादव र  साहबीच प्रतिष्पर्धा
वडा अध्यक्षले मनपरी ढंगले काम गरे : वडा सदस्यहरु
वडा अध्यक्षले मनपरी ढंगले काम गरे : वडा सदस्यहरु
सहिद परिवारलाई तीन लाख दिइने 
सहिद परिवारलाई तीन लाख दिइने 
गणतन्त्र दिवसमा प्रेस स्वतन्त्रता सेनानीहरुलाई सम्मान गरिने ः संचारमन्त्री लेखी 
गणतन्त्र दिवसमा प्रेस स्वतन्त्रता सेनानीहरुलाई सम्मान गरिने ः संचारमन्त्री लेखी 
वेपत्ता बालक आँप बगौचामा मृत भेटिए
वेपत्ता बालक आँप बगौचामा मृत भेटिए
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा महोत्तरी र धनुषा बिजयी
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा महोत्तरी र धनुषा बिजयी
प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन  समितिका सदस्यमाथी कारवाहीको माग
प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन  समितिका सदस्यमाथी कारवाहीको माग
मोटरसाईकल विद्युतीय पोलमा ठोकिदा दुईको मृत्यु, एक गम्भिर 
मोटरसाईकल विद्युतीय पोलमा ठोकिदा दुईको मृत्यु, एक गम्भिर 
सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी 
सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी 

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु