मोटरसाईकल विद्युतीय पोलमा ठोकिदा दुईको मृत्यु, एक गम्भिर 

राजविराज राजविराज
|
शनिबार, जेठ १३, २०८०
|
|
२८ पटक हेरिएको
Shares
मोटरसाईकल विद्युतीय पोलमा ठोकिदा दुईको मृत्यु, एक गम्भिर 

सारांश

  •     राजविराजबाट छिन्नमस्तातर्फ जाँदै गरेको तीनजना सवार प्र.
  • २–०१–००२–प.
  • २५६० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई विधुतीय पोलमा ठोक्किएर सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १२ जेठ । 

    सप्तरीको राजविराज छिन्नमस्ता सडक खण्ड अन्तर्गत छिन्नमस्ता गाउँपालिका ३ मा शुक्रबार दिउँसो भएको मोटरसाईकल दुर्घटनामा चालकसहित दुई जनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक जना घाईते भएका छन् ।
    राजविराजबाट छिन्नमस्तातर्फ जाँदै गरेको तीनजना सवार प्र.२–०१–००२–प.२५६० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई विधुतीय पोलमा ठोक्किएर सो दुर्घटना भएको प्रहरीले जनाएको छ । 
    दुर्घटनामा स्थानीय १८ वर्षिय श्यामकुमार यादव र विकासकुमार खंगको दुर्घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यसैगरी सोही दुर्घटनामा परी सोही ठाउँका अजयकुमार खंग घाईते भएको र उनको अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    तीन जना सवार रहको तथा तिब्र गतिका कारण नियन्त्रण गुमाउँदा सो दुर्घट्ना हुन पुगेको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागुऔषध न्युनिकरण सम्बन्धि जनचेतनामूलक तालिम सुरु 
लागुऔषध न्युनिकरण सम्बन्धि जनचेतनामूलक तालिम सुरु 
स्थानिय निकाय तथा विकासीय कार्यालयहरूले  बार्षिक प्रगति बिवरण प्रस्तुत गर्दै 
स्थानिय निकाय तथा विकासीय कार्यालयहरूले  बार्षिक प्रगति बिवरण प्रस्तुत गर्दै 
सप्तरीको दुई वडामा ७१.८१ प्रतिशत मतदान
सप्तरीको दुई वडामा ७१.८१ प्रतिशत मतदान
घरबाट रकम चोरी गरी फरार भएका चोर रकमसहित पक्राउ
घरबाट रकम चोरी गरी फरार भएका चोर रकमसहित पक्राउ
अख्तियारमा राजगढ  गाउँपालिकाबाट १४ उजुरी
अख्तियारमा राजगढ  गाउँपालिकाबाट १४ उजुरी
कुपोषणका शिकार बालवालिकालाई पोषिलो आहार 
कुपोषणका शिकार बालवालिकालाई पोषिलो आहार 
मल कारखाना स्थापना उच्च प्राथमिक्तामा ः मन्त्री साह
मल कारखाना स्थापना उच्च प्राथमिक्तामा ः मन्त्री साह
परालमुनी लुकाई राखिएको ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद, चार जना प्रहरी पुरस्कृत
परालमुनी लुकाई राखिएको ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद, चार जना प्रहरी पुरस्कृत
चैते धानबालीको उत्पादनमा वृद्धि हुने
चैते धानबालीको उत्पादनमा वृद्धि हुने
डुवानको समस्या तथा राहत वितरण प्रभावकारी  नभएको भन्दै नेकपाद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
डुवानको समस्या तथा राहत वितरण प्रभावकारी  नभएको भन्दै नेकपाद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण