दैनिक समाचारदाता
राजविराज, २० पुस ।
राजविराज वडा नं. ८ की एक यूवती आफ्नै घरमा झुण्डिएकी अवस्थामा आइतबार साँझ फेला परेकी छिन् ।
सो वडा निवासी १८ वर्षिया रिनाकुमारी यादवको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आइतबार साँझ यादवको शव घरमै सिलिङ फ्यानमा पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यादव सुत्ने कोठामा झुण्डिएको अवस्थामा देखिएपछि परिवारजनले प्रहरीलाई खबर गरेका थिए । घरायसी कारणले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् ।
यता मृतकको शवको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा पोष्टमार्टम गराई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
झुन्डिएको अवस्थामा शव फेला
सारांश
- सो वडा निवासी १८ वर्षिया रिनाकुमारी यादवको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- आइतबार साँझ यादवको शव घरमै सिलिङ फ्यानमा पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
- यादव सुत्ने कोठामा झुण्डिएको अवस्थामा देखिएपछि परिवारजनले प्रहरीलाई खबर गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया