स्थानिय र उपभोक्त समितिबीच  विवाद हुँदा बाटो निर्माण काम रोकियो

राजविराज राजविराज
|
आइतबार, आषाढ २७, २०७८
|
|
१९ पटक हेरिएको
Shares
स्थानिय र उपभोक्त समितिबीच  विवाद हुँदा बाटो निर्माण काम रोकियो

सारांश

  •     सो गाउँपालिका १ पकरीमा हिलाम्मे बाटो रहेकोले सो बाटोमा ग्राभेल खसाल्न स्थानियले माग गर्दा उपभोक्ता समितिले नमानेका कारण सो विवाद भएको हो ।
  •       उपभोक्ता समितिले चन्द्र नहरको डिलमा ग्राभेल खसाल्न खोज्दा स्थानीयले टोलमा रहेको हिलाम्मे बाटोमा ग्राभेल खसाल्नु पर्ने अडान राख्दा दुबै पक्षबीच विवाद भएको प्रहरीले जनाएको छ ।
  •       स्थानिय र उपभोक्ता समितिका पदाधिकारीबीच विवाद पश्चात् झडपको अवस्था सृजना भएपछि हाललाई काम स्थगित गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २७ असार । 
    सप्तरीको महादेवा गाउँपालिकामा स्थानिय र उपभोक्त समितिबीच विवाद हुँदा बाटो निर्माणको काम रोकिएको छ । 
    सो गाउँपालिका १ पकरीमा हिलाम्मे बाटो रहेकोले सो बाटोमा ग्राभेल खसाल्न स्थानियले माग गर्दा उपभोक्ता समितिले नमानेका कारण सो विवाद भएको हो । 
    उपभोक्ता समितिले चन्द्र नहरको डिलमा ग्राभेल खसाल्न खोज्दा स्थानीयले टोलमा रहेको हिलाम्मे बाटोमा ग्राभेल खसाल्नु पर्ने अडान राख्दा दुबै पक्षबीच विवाद भएको प्रहरीले जनाएको छ । 
    स्थानिय र उपभोक्ता समितिका पदाधिकारीबीच विवाद पश्चात् झडपको अवस्था सृजना भएपछि हाललाई काम स्थगित गरिएको छ । झडपको अवस्था सृजना भएपछि पुगेको प्रहरी टोलीको हस्तक्षेपका कारण स्थिती समान्य पारिएको थियो । 
    उपभोक्ता समितिका पदाधिकारी र स्थानीय टोलवासी बीच सहमति नभएसम्मका लागि काम समेत रोकाइएको प्रहरीले जनाएको छ ।  
    यता गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवले गाउँपालिकाको २०७७÷७८ को बजेटबाट चन्द्र नहरको डिलमा ग्राभेल हाल्नु पर्ने भएकोले सोही अनुसार उपभोक्ता समितिले काम गरेको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्ला बार एकाईको नेतृत्वका लागि दुई समूहको उम्मेदवारी 
जिल्ला बार एकाईको नेतृत्वका लागि दुई समूहको उम्मेदवारी 
नागरिकता बिना छट्पटाइरहेकाहरुको बास्तविक  पीडा समेट्दै नाटकमार्फत चोटिलो प्रस्तुती
नागरिकता बिना छट्पटाइरहेकाहरुको बास्तविक  पीडा समेट्दै नाटकमार्फत चोटिलो प्रस्तुती
पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरुलाई जसपा अध्यक्ष राईको आग्रह, सत्ता बिना बस्नु पर्दा पानी बिना माछा जस्तो छटपटी ः मन्त्री यादव
पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरुलाई जसपा अध्यक्ष राईको आग्रह, सत्ता बिना बस्नु पर्दा पानी बिना माछा जस्तो छटपटी ः मन्त्री यादव
एकल महिला संगठित हुँदै, स्वरोजगार बनाउने प्रयासको थालनी  
एकल महिला संगठित हुँदै, स्वरोजगार बनाउने प्रयासको थालनी  
पविमाबि खेल मैदानमा क्रिकेट खेलाडीका लागि पभेलियन भवन निर्माण हुँदै 
पविमाबि खेल मैदानमा क्रिकेट खेलाडीका लागि पभेलियन भवन निर्माण हुँदै 
बसले हयासलाई ठक्कर दिँदा दुईको मृत्यु, ६ जना घाइते
बसले हयासलाई ठक्कर दिँदा दुईको मृत्यु, ६ जना घाइते
तस्करद्वारा प्रहरीमाथी आक्रमण, प्रहरीद्वारा चार राउण्ड हवाई फायर, दुई प्रहरी घाइते
तस्करद्वारा प्रहरीमाथी आक्रमण, प्रहरीद्वारा चार राउण्ड हवाई फायर, दुई प्रहरी घाइते
सडक दुर्घटनामा ६ जना घाइते
सडक दुर्घटनामा ६ जना घाइते
विधि प्रक्रिया तथा प्राथमिकताको आधारमा जनताको आकांक्षा र आवश्यकता पुरा गर्ने ः सभामुख मण्डल
विधि प्रक्रिया तथा प्राथमिकताको आधारमा जनताको आकांक्षा र आवश्यकता पुरा गर्ने ः सभामुख मण्डल
आगलागिमा दुई घर र नगदसहित झण्डै ९ लाख मुल्य बराबरको क्षति
आगलागिमा दुई घर र नगदसहित झण्डै ९ लाख मुल्य बराबरको क्षति