दैनिक समाचारदाता
राजविराज, ३० बैशाख ।
आफ्नै घरमा लागुऔषध ब्राउनसुगर बिक्रि बितरण गर्दै गरेको अवस्थामा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
सप्तरीको कंचनरुप नगरपालिका ९ रुपनगर बस्ने ३० वर्षिया मनरेखा यादवले आफ्नै घरमा लागु औषध ब्राउनसुगर बिक्रि बितरण गरिरहेको बिशेष सुचनको आधारमा प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीबाट प्रहरी निरिक्षक लेख बहादुर बिष्टको कमाण्डमा खटेको प्रहरीले घर खानतलासि गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला परेको जनाएको छ ।
प्रहरीका अनुसार २.४९ ग्राम ब्राउनसुगर जस्तो पदार्थ र १४० ग्राम गाजा समेत फेला पारेकोले उनलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालय कंचनपुरमा राखि थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
सारांश
- सप्तरीको कंचनरुप नगरपालिका ९ रुपनगर बस्ने ३० वर्षिया मनरेखा यादवले आफ्नै घरमा लागु औषध ब्राउनसुगर बिक्रि बितरण गरिरहेको बिशेष सुचनको आधारमा प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।
- इलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीबाट प्रहरी निरिक्षक लेख बहादुर बिष्टको कमाण्डमा खटेको प्रहरीले घर खानतलासि गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला परेको जनाएको छ ।
- प्रहरीका अनुसार २.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया