याडियाको स्कुटर सप्तरीको बजारमा

राजविराज राजविराज
|
आइतबार, आश्विन १२, २०८२
|
|
४० पटक हेरिएको
Shares
याडियाको स्कुटर सप्तरीको बजारमा

सारांश

  • सप्तरीका लागि याडिया कम्पनीको स्कुटरको आधिकारिक बिक्रेता खान इन्टरनेशनले राजविराजको मुख्य बजार क्षेत्र गजेन्द्र चौकमा आइतबारदेखी बिक्रि सुरु गरेको हो ।
  •   प्रदुषण र आवाजरहित तथा वातावरण मैत्री भएको उक्त स्कुटर चिनको मात्र नभई विश्वकै एक नं.
  • ब्रान्ड भएको बिक्रेता खान इन्टरनेशनलका प्रोपराइटर अनश खानले दाबी गरे ।

दैनिक समाचारदाता
राजविराज, १२ असोज । 

बिजय दशमीको अवसरमा खान इन्टरनेशनलले चिनको प्रख्यात याडिया कम्पनीको इलेक्ट्रिक स्कुटर आइतबारदेखी बजारमा बिक्रि सुरु गरेको छ । 
सप्तरीका लागि याडिया कम्पनीको स्कुटरको आधिकारिक बिक्रेता खान इन्टरनेशनले राजविराजको मुख्य बजार क्षेत्र गजेन्द्र चौकमा आइतबारदेखी बिक्रि सुरु गरेको हो । 
प्रदुषण र आवाजरहित तथा वातावरण मैत्री भएको उक्त स्कुटर चिनको मात्र नभई विश्वकै एक नं. ब्रान्ड भएको बिक्रेता खान इन्टरनेशनलका प्रोपराइटर अनश खानले दाबी गरे । 
विभिन्न मोडेलका स्कुटर ९४ हजारदेखी २ लाख ४५ हजारसम्म मुल्य पर्ने तथा स्मार्ट सुविधा, क्लासिक डिजाईनमा तयार गरिएको प्रोपराइटर खानको भनाई छ । एकपल्ट चार्ज गरे १ सयदेखी १ सय ५० किलोमिटरसम्म सहजै यात्रा गर्न सकिने उनको भनाई छ । 
आइतबार नै एक कार्यक्रमबीच संचालक परिवारका उमर कलिम खानले धार्मिक विधि गरि उद्घाटन गरेका छन् । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हटाइदै अतिक्रमित संरचना र सडक छेउको तरकारी बजार
हटाइदै अतिक्रमित संरचना र सडक छेउको तरकारी बजार
जग्गा विवादमा घाइते भएका बुवालाई न्याय दिलाउन छोराको आग्रह
जग्गा विवादमा घाइते भएका बुवालाई न्याय दिलाउन छोराको आग्रह
पठन संस्कृति पुस्तक र पत्रपत्रिकाबाट इन्टरनेटमा सरेको छ ः अध्यक्ष चौधरी
पठन संस्कृति पुस्तक र पत्रपत्रिकाबाट इन्टरनेटमा सरेको छ ः अध्यक्ष चौधरी
अग्निपीडितलाई राहत प्रदान
अग्निपीडितलाई राहत प्रदान
स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
महासंघले रक्तदान गरेर स्थापना दिवस मनायो
महासंघले रक्तदान गरेर स्थापना दिवस मनायो
मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
दलितहरुको अवस्थामा कुनै परिवर्तन नभएको भन्दै दलित अगुवाहरुको असन्तुष्टि 
दलितहरुको अवस्थामा कुनै परिवर्तन नभएको भन्दै दलित अगुवाहरुको असन्तुष्टि 
भारततर्फ लैजादै गरेको ८  कार्टुन “मामा” भन्सार चलान
भारततर्फ लैजादै गरेको ८  कार्टुन “मामा” भन्सार चलान
यूवा बिद्यार्थीको भुमिका तथा कलेज स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न
यूवा बिद्यार्थीको भुमिका तथा कलेज स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न