वेवारिसे अवस्थामा १ सय १५ किलो गाजा बरामद

राजविराज राजविराज
|
बुधबार, श्रावण ३०, २०८१
|
|
७३ पटक हेरिएको
Shares
वेवारिसे अवस्थामा १ सय १५ किलो गाजा बरामद

सारांश

  •     इलाका प्रहरी कार्यालय कंचनपुर र इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी टोलीले सो गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       जिल्ला प्रहरीका कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका १ गोलघरस्थित कोशी नदिको किनारमा काठको डुङ्गामा लोड गरि राखेको ८ बोरामा अन्दाजी १ सय १५ किलो गाजा बरामद गरिएको छ ।
  •       बरामद गाजा बारेमा थप अनुसन्धान तथा आवश्यक कानूनी प्रकृयाका लागि प्रक्रिया अगाडी बढाइएको उनको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, ३० साउन । 

    सप्तरी प्रहरीले वेवारिसे अवस्थामा १ सय १५ किलो लागु औषध गाजा बरामद गरेको छ । 
    इलाका प्रहरी कार्यालय कंचनपुर र इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी टोलीले सो गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  
    जिल्ला प्रहरीका कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका १ गोलघरस्थित कोशी नदिको किनारमा काठको डुङ्गामा लोड गरि राखेको ८ बोरामा अन्दाजी १ सय १५ किलो गाजा बरामद गरिएको छ । 
    बरामद गाजा बारेमा थप अनुसन्धान तथा आवश्यक कानूनी प्रकृयाका लागि प्रक्रिया अगाडी बढाइएको उनको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपा, समाजवादी सरकारमा  आगमन र बर्हिगमनका सवालहरु ? 
नवनिर्मित प्रहरी बिट र यात्रु प्रतिक्षालयको संचालनमा
नवनिर्मित प्रहरी बिट र यात्रु प्रतिक्षालयको संचालनमा
अटोबाट झण्डै डेढ सय किलो गाजासहित एक पक्राउ
अटोबाट झण्डै डेढ सय किलो गाजासहित एक पक्राउ
हर्न बजाउन तार जोड्ने क्रममा  करेन्ट लागेर यूवकको मृत्यु
हर्न बजाउन तार जोड्ने क्रममा  करेन्ट लागेर यूवकको मृत्यु
दुई देशको नागरिकता लिएको प्रकरणमा, उपप्रमुख मिरा यादवलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति
दुई देशको नागरिकता लिएको प्रकरणमा, उपप्रमुख मिरा यादवलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति
संयुक्त विद्यार्थी मोर्चा सप्तरीद्वारा बिरोध
संयुक्त विद्यार्थी मोर्चा सप्तरीद्वारा बिरोध
विभिन्न बहानामा दलितमाथी हुने  गरेको विभेद विरुद्ध कारवाहीको माग
विभिन्न बहानामा दलितमाथी हुने  गरेको विभेद विरुद्ध कारवाहीको माग
सहमतिपछि पुस्तक पसलको तालाबन्दी खोलिए, पुस्तकमा छुट दिने सम्बन्धमा आ–आफ्नै तर्क 
सहमतिपछि पुस्तक पसलको तालाबन्दी खोलिए, पुस्तकमा छुट दिने सम्बन्धमा आ–आफ्नै तर्क 
कन्तलालको हत्यामा संलग्नसहित ९ जना आरोपित पक्राउ
कन्तलालको हत्यामा संलग्नसहित ९ जना आरोपित पक्राउ
बलात्कारका घटना र त्यसका कारण