चित्रकला र बक्तृत्वकला प्रतियोगिता सम्पन्न

राजविराज राजविराज
|
मंगलबार, मंसिर १०, २०७६
|
|
५० पटक हेरिएको
Shares
चित्रकला र बक्तृत्वकला प्रतियोगिता सम्पन्न

सारांश

  •     स्थानिय प.
  • वि.
  • मा.

दैनिक समाचारदाता
राजविराज, १० मंसिर । 
    लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान मूल समारोह समिति सप्तरीको आयोजनामा मंगलबार राजविराजमा विद्यालयस्तरीय वक्तृत्वकला र आधारभूत तहस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
    स्थानिय प.वि.मा.विमा ‘समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता’ मूल नाराका साथ अयोजित चित्रकला प्रतियोगितामा ज्योतिकुमारी साह प्रथम, आशाकुमारी साह द्वितिय र बिन्दीयाकुमारी यादव तृतिय भएका छन् । 
    यसैगरी दाइजो प्रथा शिर्षकमा आयोजित बक्तृत्वकला प्रतियोगितमा कृतिका कर्ण प्रथम, सम्झना सुमन रजक द्वितिय, अस्मिता सिंह तृतिय र सबीता देव सान्तवना भएका छन् । 
    बाल क्लबका रमानन्द यादवको अध्यक्षता एवम् बाल क्लबकै देवराम शर्माको सञ्चालनमा आयोजित कार्यक्रमको निर्णयकर्ता समेत बाल क्लबकै पदाधिकारी रहेको थिए । 
    कार्यक्रमा सहायक प्रधानाध्यापक मोहन मिश्र, शिक्षकहरु गिरीराज पौडेल, लक्ष्मण मेहता, लक्ष्मी परियार, निरज जायसवालले पुरस्कार वितरण गरेका थिए । 
    सम्पन्न प्रतियोगितामा विजेता विद्यार्थीहरुका साथै सहभागीहरुलाई कापी कलम लगायतले पुरस्कृत गरिएको सहयोगी संस्था समग्र जनउत्थान केन्द्रकी लक्ष्मी परियारले जानकारी दिइन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भन्सार छलेर ल्याउँदै  गरेको दश रांगा बरामद

रुपनी राईडर्सलाई हराउँदै युथ एकेडमीको विजयी शुरुवात

मन्त्रालयले फिर्ता बोलाउनुको साटो कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठायो 

एक पटक मात्र जनता सेवा गर्ने अवसर दिनुस् ः डा सीके राउत

पुस्तक नपाएको भन्दै प्रअबिरुद्ध विद्यार्थीहरु सडकमा उत्रे

जसपा नेपालसँग भविष्यमा सहकार्य हुदैन् ः नेता पौडेल

निर्माणाधिन पुलमा मोटरसाइकल ठोकिदा एकको मृत्यु, बिरोधमा स्थानियद्वारा प्रदर्शन तथा सडक अवरुद्ध

पिकअप र मोटरसाइकल ठोकिदा एक बालिकासहित दुईको मृत्यु, दुई गम्भिर 

कडाइका साथ निर्वाचन आचारसंहिता  पालन गर्न सरोकारवालालाई निर्देशन

चार दिनअघि मात्र मुख्यमन्त्रीले शुभारम्भ गरेका विद्युतको ट्रान्सफर्मर तोडफोड

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?