दुई मोटरसाइकल ठोकिदा एकको ज्यान गयो

राजविराज राजविराज
|
शनिबार, चैत्र २८, २०७७
|
|
६५ पटक हेरिएको
Shares
दुई मोटरसाइकल ठोकिदा एकको ज्यान गयो

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बिहीबार राती ९ बजेतिर सप्तरीको शम्भुनाथ सडकखण्डमा स.
  • ६प.
  • ५२४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स.

दैनिक समाचारदाता
राजविराज, २७ चैत । 
    सप्तरीमा बिहीबार राती दुई मोटरसाइकल एकआपसमा ठोकिदा एक जनाको जयान गएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बिहीबार राती ९ बजेतिर सप्तरीको शम्भुनाथ सडकखण्डमा स.६प. ५२४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स.८प. ७३३० नम्बरको मोटरसाइकलमा सवार सप्तरीको खडक नगरपालिका ९ बस्ने ३५ वर्षिय मो. अनवर अलीको ज्यान गएको हो । 
    सोही मोटरसाइकलमा सवार अर्का एक जना गम्भिर घाइते भएको तथा उनको बिराटनगरमा उपचार भइरहेको मृतकका परिवारजनले जनाएका छन् । 
    अलीको उपचारका लागि अस्पतालतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 
    यता ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खेलाडी उत्पादन गरि विभिन्न प्रतियोगिता सहभागी गराउने लक्ष्य

गाईको मासुसहित एक पक्राउ
गाईको मासुसहित एक पक्राउ
दलित तथा अल्पसंख्यक विपन्न वर्गको उत्थान तथा रोजगारीको ग्यारेन्टी माग गर्दै प्रदर्शन

“मारवाडी समुदायलाई राज्यले विभेद ग¥यो”
“मारवाडी समुदायलाई राज्यले विभेद ग¥यो”
हत्या घट्ना मिलापत्र गर्न दवाव आउन थालेको मृतकका परिवारजनको गुनासो 

ज्योती मृत्यु प्रकरणमा केटा बिरुद्ध किटानी जाहेरी

रुपनी गाउँपालिकाको नीति तथा कार्यक्रम, शिक्षक र विद्यार्थीलाई विद्यालयमा मोबाइल प्रयोगमा निषेध 

पाँच वर्ष अघि नाबालकको हत्यामा  संलग्न फरार सबालक पक्राउ 

जिहाद बिरुद्ध कारवाही र हिन्दु राष्ट्र माग गर्दै प्रदर्शन

नीति तथा कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा सहिद परिवार अझै पनि पीडामा ः मन्त्री यादव

छुटाउनुभयो कि ?

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन