प्रजातन्त्र दिवसमा प्रभातफेरी

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन ७, २०८२
|
|
२५ पटक हेरिएको
Shares
प्रजातन्त्र दिवसमा प्रभातफेरी

सारांश

  •     राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ लाई फागुन ६, ७ र ८ गते भव्यताका साथ मनाउने सन्दर्भमा गठित मुल समारोह समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनाराण साहको अगुवाईमा सदरमुकाम राजविराजमा प्रभातफेरी कार्यक्रको आयोजना गरिएको हो ।
  •     प्रभातफेरी कार्यक्रममा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीन, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, नेपाली सेना बरखगणका गणपति सोवित बहादुर चन्द, जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम कुमार केसी, सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकीका साथै विभिन्न विद्यालयका शिक्षक र विद्यार्थी, कार्यालय प्रमुख तथा सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।
  •     प्रजातन्त्र दिवस तीन दिन सम्म विभिन्न रचनात्मक कार्यक्रमहरु गरेर मनाउने तयारी भएको मुल समारोह समितिले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ७ फागुन ।

    राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ विभिन्न कार्यक्रको आयोजना गरी मनाईदै छ । यसैक्रममा विहीबार विहान प्रभातफेरीको आयोजना गरिएको छ । 
    राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ लाई फागुन ६, ७ र ८ गते भव्यताका साथ मनाउने सन्दर्भमा गठित मुल समारोह समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनाराण साहको अगुवाईमा सदरमुकाम राजविराजमा प्रभातफेरी कार्यक्रको आयोजना गरिएको हो ।
    प्रभातफेरी कार्यक्रममा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीन, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, नेपाली सेना बरखगणका गणपति सोवित बहादुर चन्द, जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम कुमार केसी, सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकीका साथै विभिन्न विद्यालयका शिक्षक र विद्यार्थी, कार्यालय प्रमुख तथा सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।
    प्रजातन्त्र दिवस तीन दिन सम्म विभिन्न रचनात्मक कार्यक्रमहरु गरेर मनाउने तयारी भएको मुल समारोह समितिले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालयमा प्रअका छोरी र नगर प्रमुखको सासुको नियुक्तिले स्थानीय आन्दोलित
नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने  भन्दै मन्त्रालयद्वारा सचेत हुन आग्रह
नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने  भन्दै मन्त्रालयद्वारा सचेत हुन आग्रह
सरकारले तराई मधेसको विकासका लागि विभिन्न  क्षेत्रमा काम अघि बढाएको छ ः प्रम ओली
सरकारले तराई मधेसको विकासका लागि विभिन्न  क्षेत्रमा काम अघि बढाएको छ ः प्रम ओली
बिहीबार सप्तरीमा संक्रमित शुन्य
बिहीबार सप्तरीमा संक्रमित शुन्य
ब्रह्माकुमारीद्वारा प्रवचन तथा झाँकी
ब्रह्माकुमारीद्वारा प्रवचन तथा झाँकी
सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
किसानको विद्युत् महसुल छिन्नमस्ता गाउँपालिकाले तिर्ने 
किसानको विद्युत् महसुल छिन्नमस्ता गाउँपालिकाले तिर्ने 
दूधमा पानी मिसाए दश हजार जरिवाना ! 
दूधमा पानी मिसाए दश हजार जरिवाना ! 
जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
घरमै थला परेका मजदुरको उपचारका लागी सहयोग जुट्दै
घरमै थला परेका मजदुरको उपचारका लागी सहयोग जुट्दै