दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
ब्रह्माकुमारी राजयोग सेवा केंद्र राजबिराजले शिवरात्रि पर्वको अवसरमा प्रवचन तथा झाँकी निकालेको छ ।
ब्रह्माकुमारी राजयोग सेवा केंद्र राजबिराज क्षेत्रकी मुख्य संचालिका ब्रह्माकुमारी भगवती दीदीको अध्यक्षता तथा राष्ट्रिय सभाका सदस्य मृगेंद्र कुमार सिंह यादवको प्रमुख आतिथ्यमा प्रवचन कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य यादवले परमपिता परमात्म शिव बाबाको स्मरण सधै गर्नुपर्ने बताउँदै सबैले सकारात्मक बन्नुपर्ने प्रति जोड़ दिए ।
त्यस्तै प्रदेश सभा सदस्य मनीष कुमार सुमनले सबैको भलो गर्ने भोलेनाथ परमात्म शिवलाई अप्mÞनो हरेक कर्म गर्दा याद गर्नु पार्ने र अप्mÞनो अभिमान त्यागी भगवानको सरनमा एक दिन सबैलाई आऊनुपर्ने कुरा बचाए ।
ब्रह्माकुमारीद्वारा संचालित कार्यक्रममा समाजसेवी हरी सिंह, मधुसुदनलाल देव, ब्रह्माकुमारी रंजू, ब्रह्मकुमार दीपक, सागर नारायण राजबहाकले शुभकामना मन्तव्य दिएका थिए ।
प्रवचन कार्यक्रम पश्चात् शिवशंकरको चेतनीय झाँकी तथा बाजागाजासहित नगरका मुख्य मुख्यस्थानहरुको परिक्रमा गरिएको थियो ।
ब्रह्माकुमारीद्वारा प्रवचन तथा झाँकी
सारांश
- ब्रह्माकुमारी राजयोग सेवा केंद्र राजबिराज क्षेत्रकी मुख्य संचालिका ब्रह्माकुमारी भगवती दीदीको अध्यक्षता तथा राष्ट्रिय सभाका सदस्य मृगेंद्र कुमार सिंह यादवको प्रमुख आतिथ्यमा प्रवचन कार्यक्रम सम्पन्न भएको हो ।
- सो कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य यादवले परमपिता परमात्म शिव बाबाको स्मरण सधै गर्नुपर्ने बताउँदै सबैले सकारात्मक बन्नुपर्ने प्रति जोड़ दिए ।
- त्यस्तै प्रदेश सभा सदस्य मनीष कुमार सुमनले सबैको भलो गर्ने भोलेनाथ परमात्म शिवलाई अप्mÞनो हरेक कर्म गर्दा याद गर्नु पार्ने र अप्mÞनो अभिमान त्यागी भगवानको सरनमा एक दिन सबैलाई आऊनुपर्ने कुरा बचाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया