नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने  भन्दै मन्त्रालयद्वारा सचेत हुन आग्रह

राजविराज राजविराज
|
सोमबार, चैत्र ९, २०७७
|
|
७० पटक हेरिएको
Shares
नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने  भन्दै मन्त्रालयद्वारा सचेत हुन आग्रह

सारांश

  •     मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी नेपालमा समेत संक्रमण बढ्न सक्ने भएकाले सभा, गोष्ठी, जुलुस, र्‍याली, भेला, जमघट, सेमिनार, बैठक, भीडभाड हुने व्यावसायिक कार्यहरु नगर्न मन्त्रालयले आग्रह गरेको छ ।
  •       मन्त्रालयका प्रवक्ता डा.
  • जागेश्वर गौतमद्वारा प्रेसित विज्ञप्तिमा सामाजिक/भौतिक दूरी, मास्कको अनिवार्य प्रयोग तथा साबुनपानीले राम्रोसँग हात धुने, स्यानिटाइजरको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ८ चैत । 
    छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत हुन आग्रह गरेको छ ।
    मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी नेपालमा समेत संक्रमण बढ्न सक्ने भएकाले सभा, गोष्ठी, जुलुस, र्‍याली, भेला, जमघट, सेमिनार, बैठक, भीडभाड हुने व्यावसायिक कार्यहरु नगर्न मन्त्रालयले आग्रह गरेको छ । 
    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमद्वारा प्रेसित विज्ञप्तिमा सामाजिक/भौतिक दूरी, मास्कको अनिवार्य प्रयोग तथा साबुनपानीले राम्रोसँग हात धुने, स्यानिटाइजरको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको छ । 
    भारतमा पछिल्लो २४ घण्टामा ४३ हजार ८ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आत्मघाती आक्रमणमा सहिद भएका  सैनिकप्रति श्रद्वाञ्जली एवं दीप प्रज्वलन 
आत्मघाती आक्रमणमा सहिद भएका  सैनिकप्रति श्रद्वाञ्जली एवं दीप प्रज्वलन 
मोटरसाइकल दुर्घटनमा अस्पतालका पालेको मृत्यु
मोटरसाइकल दुर्घटनमा अस्पतालका पालेको मृत्यु
राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
अब राजतन्त्र फर्किने कुनै सम्भावना छैन् ः काँग्रेस प्रवतmा महत 
अब राजतन्त्र फर्किने कुनै सम्भावना छैन् ः काँग्रेस प्रवतmा महत 
अन्तर्राष्ट्रिय आप्रवासी दिवसमा दिप प्रज्वलन
अन्तर्राष्ट्रिय आप्रवासी दिवसमा दिप प्रज्वलन
कवि गोष्ठी आयोजना
कवि गोष्ठी आयोजना
राजपा पार्टी कसैले भन्ने बित्तिकै  समाप्त हुदैन ः नेता राजकिशोर यादव
राजपा पार्टी कसैले भन्ने बित्तिकै  समाप्त हुदैन ः नेता राजकिशोर यादव
डाक्नेश्वरीमा भ्रष्टाचार बढेको भन्दै एमालेको नगर इन्चार्जबाट वडा अध्यक्ष समेत रहेका चौधरीले दिए राजिनामा
डाक्नेश्वरीमा भ्रष्टाचार बढेको भन्दै एमालेको नगर इन्चार्जबाट वडा अध्यक्ष समेत रहेका चौधरीले दिए राजिनामा
चुरे जोगाउन दलहरु उदासिन ः पूर्वराष्ट्रपति डा. यादव
चुरे जोगाउन दलहरु उदासिन ः पूर्वराष्ट्रपति डा. यादव
सीप सिकेर जान सुझाव
सीप सिकेर जान सुझाव