बहिनीसँगै सुतेकी दिदीले गरिन आत्महत्या

राजविराज राजविराज
|
बिहिबार, चैत्र २, २०७९
|
|
२८ पटक हेरिएको
Shares
बहिनीसँगै सुतेकी दिदीले गरिन आत्महत्या

सारांश

  •     सो नगरपालिका वडा नं.
  • १४ निवासी ब्रहमदेव मुखियाकी १८ वर्षिया छोरी आशा कुमारीले कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।
  •       १२ वर्षिय बहिनी अञ्जलीसँगै एउटै कोठामा सुतेकी आशा घाटीमा शलको पासो लगाई कोठाको बाँसको बलोमा झुण्डिएको अवस्थामा राती १ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २ चैत । 

    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा बुधवार राती एक किशोरीले झ्ुण्डिएर आत्महत्या गरेकी छिन । 
    सो नगरपालिका वडा नं. १४ निवासी ब्रहमदेव मुखियाकी १८ वर्षिया छोरी आशा कुमारीले कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् । 
    १२ वर्षिय बहिनी अञ्जलीसँगै एउटै कोठामा सुतेकी आशा घाटीमा शलको पासो लगाई कोठाको बाँसको बलोमा झुण्डिएको अवस्थामा राती १ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  
    खाना खाएर दिदीसंगै एउटै ओछ्यानमा सुतेकी बहिनी अञ्जलीले दिदी कहिले उठेर झुण्डिएर आत्महत्या गरिन भन्ने चाल नै पाईनन् । राती १ बजेतिर कुनै कामले आमा ढोका खोल्न आईपुगे पछी मात्र उनले सो बारे थाहा पाएको प्रहरीको भनाई छ । राती अचानक आमाले ढोका खोल भन्दै चिच्याएपछी जागेकी उनले ढोका खोलेकी थिइन । त्यसपछि मात्र उनले दिदी झुण्डिएको अवस्थामा देखेको बताईन । 
    घटनाबारे खबर पाए लगतै प्रहरी चौकी रम्पुरा महलनियाबाट पुगेको टोलीले परिवारजनसँग सोधपुछ तथा घटना स्थल मुचुल्का लगायतका प्रक्रिया पुरा गरी मृतकको शव पोस्टमार्टमका लागी स्थानीय गजेन्द्र नारायण सिंह असपताल पठाइ घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन्दर्भ मलेठ घटना ः मानवताको खिल्ली उडाइएको थियो भने दमन र शोषणको पुष्ठपोषक बनेका थिए
सन्दर्भ मलेठ घटना ः मानवताको खिल्ली उडाइएको थियो भने दमन र शोषणको पुष्ठपोषक बनेका थिए
स्थानिय चुनाव अघि नै नामांकन र सिमांकन गर्न जप्रपाको माँग
स्थानिय चुनाव अघि नै नामांकन र सिमांकन गर्न जप्रपाको माँग
ब्राउन सुगरसहित दुई जना पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
जनमतद्वारा किसानको माग पुरा गराउन ज्ञापन
जनमतद्वारा किसानको माग पुरा गराउन ज्ञापन
काँग्रेस सप्तरीको आन्दोलन स्थगित
काँग्रेस सप्तरीको आन्दोलन स्थगित
दुई महिना बितिसक्दा पनि खेलकुदमा लगाइएको ताला खुलेन्, खेल गतिविधि ठप्प हुँदा ३५ लाख फ्रिज
दुई महिना बितिसक्दा पनि खेलकुदमा लगाइएको ताला खुलेन्, खेल गतिविधि ठप्प हुँदा ३५ लाख फ्रिज
काग्रेस सांसद अमरेश सिंहका बहिनीज्वाई संजय झाले शिक्षाको नाममा करोडौं ठगि गरेको तथ्य बाहिरियो
काग्रेस सांसद अमरेश सिंहका बहिनीज्वाई संजय झाले शिक्षाको नाममा करोडौं ठगि गरेको तथ्य बाहिरियो
सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी 
सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी 
मविव क्याम्पसका विद्यार्थीद्वारा  दही मेलाको आयोजना 
मविव क्याम्पसका विद्यार्थीद्वारा  दही मेलाको आयोजना 
राजविराजमै जटिल प्रकृतिका  चार विरामीको सफल शल्यक्रिया
राजविराजमै जटिल प्रकृतिका  चार विरामीको सफल शल्यक्रिया