पत्रकार झाप्रति श्रद्धाञ्जली 

राजविराज राजविराज
|
मंगलबार, मंसिर ५, २०८०
|
|
२५ पटक हेरिएको
Shares
पत्रकार झाप्रति श्रद्धाञ्जली 

सारांश

  •     महासंघका सभापति श्रवणकुमार देवको अध्यक्षतामा आयोजित सभामा केन्द्रिय सदस्य ललिता साह, पूर्वअध्यक्षहरु विष्णु मण्डल, बैद्यनाथ झा, मुरलीप्रसाद यादव, धिरेन्द्रप्रसाद साह, जितेन्द्र खड्गा, पूर्व केन्द्रिय सदस्य अवधेश झा, प्रेस युनियनका अध्यक्ष बिनयलाल कर्ण, प्रेस मञ्चका अध्यक्ष भुषण सिंह, प्रेस सेन्टरका अध्यक्ष दिनानाथ यादव, आम संचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव लगायतका वक्ताहरुले स्व.
  • झाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति सम्वेदना प्रकट गरेका छन् ।
  •       विगत केही दिनयता पिसाब सम्बन्धि रोगले पीडित ५५ वर्षिय पत्रकार झाको उपचारको क्रममा कात्तिक २९ गते बुधबार साँझ निधन भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ५ मंसिर । 

    नेपाल पत्रकार महासंघ सप्तरीले मंगलबार श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । महासंघका पूर्वकोषाध्यक्ष शुभचन्द्र झाको निधन भएको सातौं दिनमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो । 
    महासंघका सभापति श्रवणकुमार देवको अध्यक्षतामा आयोजित सभामा केन्द्रिय सदस्य ललिता साह, पूर्वअध्यक्षहरु विष्णु मण्डल, बैद्यनाथ झा, मुरलीप्रसाद यादव, धिरेन्द्रप्रसाद साह, जितेन्द्र खड्गा, पूर्व केन्द्रिय सदस्य अवधेश झा, प्रेस युनियनका अध्यक्ष बिनयलाल कर्ण, प्रेस मञ्चका अध्यक्ष भुषण सिंह, प्रेस सेन्टरका अध्यक्ष दिनानाथ यादव, आम संचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव लगायतका वक्ताहरुले स्व. झाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति सम्वेदना प्रकट गरेका छन् । 
    विगत केही दिनयता पिसाब सम्बन्धि रोगले पीडित ५५ वर्षिय पत्रकार झाको उपचारको क्रममा कात्तिक २९ गते बुधबार साँझ निधन भएको थियो ।    
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रगतको अभाव भएपछि साटासाट प्रणाली लागु 
लोकतान्त्रिक समाजवादी पार्टी  सप्तरीको कार्यालय उद्घाटन
लोकतान्त्रिक समाजवादी पार्टी  सप्तरीको कार्यालय उद्घाटन
आगोले जलेर गम्भिर भएकी निरसीलाई उपचार खर्चको अभाव
आगोले जलेर गम्भिर भएकी निरसीलाई उपचार खर्चको अभाव
स्थानीय तहको निर्वाचन  सम्बन्धि कार्यतालिका सार्वजनिक 
स्थानीय तहको निर्वाचन  सम्बन्धि कार्यतालिका सार्वजनिक 
बढी सेवा शुल्क लिने एजेन्सीलाई विज्ञापन बोर्डको कारवाही
बढी सेवा शुल्क लिने एजेन्सीलाई विज्ञापन बोर्डको कारवाही
बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज  फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज  फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
‘छोरालाई कुटीकुटी मारिदिएको चार महिनाबढी  भइसक्यो तर हत्यारा अझैं पक्राउ परेन’
‘छोरालाई कुटीकुटी मारिदिएको चार महिनाबढी  भइसक्यो तर हत्यारा अझैं पक्राउ परेन’
विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
लागु औषध सेवनका लागी पैसा लिएर जान नदिदाँ श्रीमतीको हत्या, आमा, बुबा घाइते
लागु औषध सेवनका लागी पैसा लिएर जान नदिदाँ श्रीमतीको हत्या, आमा, बुबा घाइते
छिन्नमस्तामा सामुदायिक भवन बन्ने
छिन्नमस्तामा सामुदायिक भवन बन्ने