बिद्यालयस्तरिय टि–टवान्टी क्रिकेटको उपाधी दुर्गालाई 

राजविराज राजविराज
|
आइतबार, आषाढ १, २०७६
|
|
१९ पटक हेरिएको
Shares
बिद्यालयस्तरिय टि–टवान्टी क्रिकेटको उपाधी दुर्गालाई 

सारांश

  •     सो प्रतियोगितामा म्यान अफ दि सिरिज मोहम्मद सदाम खान, बेस्ट ब्याटस म्यान रोहन बिक, बलर कृष कुमार थापा, घोषित भए ।
  •     सो अवसरमा वडा नं.
  • ५ का अध्यक्ष समीर झाले अध्यक्षता सम्पन्न कार्यक्रममा तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश कुमार सिंह, राजबिराज नगरपालिका वडा ५ का अध्यक्ष समिर झा, सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादब, पुर्व क्रिकेटर पवन दास, सुरेन्द्र नाथ सिँहले बिजेता तथा उपबिजेता टिमलाई मेडल, कप तथा प्रमाणपत्र प्रदान गरे ।

    राजबिराज÷लायन्स क्लवका राजबिराजका जुनियर खेलाडीहरूको आयोजनामा बिद्यालयस्तरिय टि–टवान्टी क्रिकेट प्रतियोगिताको उपाधी दुर्गा सकेन्ड्री स्कुलले जितेको छ ।
    शनिवार स्थानिय पबि माबिको खेलमैदानमा भएको फाईनल खेलमा टस जितेर प्रिमियर स्कुल ले २० ओभरमा १ सय ४० रनको योगफल खडा गरेको थियो । जसमा मोहम्मद सदाम ३७ रन, युवराज यादब २७, रोहित गुप्ता १६ र मोहम्मद असलमले १३ रनको योगदान गरेका थिए ।
    प्रतिउत्तरमा मैदानमा ओर्लेका दुर्गाले ६ बिकेटको क्षतिमा बिजय हात पारेको हो । जसमा अभिषेक कार्कीको अभिजित ४७ रनको योगफलले टिमलाई जिताउन सफल भए । यो सँगै टिमका लागि नितेश देव ले १९ रन जोडेका थिए ।
    सो प्रतियोगितामा म्यान अफ दि सिरिज मोहम्मद सदाम खान, बेस्ट ब्याटस म्यान रोहन बिक, बलर कृष कुमार थापा, घोषित भए ।
    सो अवसरमा वडा नं. ५ का अध्यक्ष समीर झाले अध्यक्षता सम्पन्न कार्यक्रममा तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश कुमार सिंह, राजबिराज नगरपालिका वडा ५ का अध्यक्ष समिर झा, सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादब, पुर्व क्रिकेटर पवन दास, सुरेन्द्र नाथ सिँहले बिजेता तथा उपबिजेता टिमलाई मेडल, कप तथा प्रमाणपत्र प्रदान गरे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला हत्यामा संलग्न चार पक्राउ
महिला हत्यामा संलग्न चार पक्राउ
पाँच वटा विभिन्न ज्यान मार्ने मुद्दामा फरार प्रतिवादी पक्राउ
पाँच वटा विभिन्न ज्यान मार्ने मुद्दामा फरार प्रतिवादी पक्राउ
सप्तरीमा २० हजारको हाराहारीमा एकल  महिला भएको तथ्याङ्क सार्वजनिक
सप्तरीमा २० हजारको हाराहारीमा एकल  महिला भएको तथ्याङ्क सार्वजनिक
विश्वविद्यालयले भूल स्वीकार गरेपछि जनमतले १८ दिनपछि खोल्यो ताला
विश्वविद्यालयले भूल स्वीकार गरेपछि जनमतले १८ दिनपछि खोल्यो ताला
खडक नगरपालिकालाई बालश्रम मुक्त घोषणा
खडक नगरपालिकालाई बालश्रम मुक्त घोषणा
रकम दोब्बर पारिदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हनुमानीलाई प्रहरीले ग¥यो सार्वजनिक
रकम दोब्बर पारिदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हनुमानीलाई प्रहरीले ग¥यो सार्वजनिक
आगलागी वस्तीमा मैले जे देखें ः अद्भुत र अविश्वसनिय
आगलागी वस्तीमा मैले जे देखें ः अद्भुत र अविश्वसनिय
गजेन्द्र नारायण सिंहको  स्मरणमा विभिन्न कार्यक्रम
गजेन्द्र नारायण सिंहको  स्मरणमा विभिन्न कार्यक्रम
नेताका कारण सम्पूर्ण नेपालीको पहिचान गुमायो ः राष्ट्रिय अध्यक्ष पटेल
नेताका कारण सम्पूर्ण नेपालीको पहिचान गुमायो ः राष्ट्रिय अध्यक्ष पटेल
तीनवटा सवारीसाधनबाट ठूलो परिमाणमा  प्रतिबन्धित लागुऔषध गाँजा बरामद
तीनवटा सवारीसाधनबाट ठूलो परिमाणमा  प्रतिबन्धित लागुऔषध गाँजा बरामद