बृहत पुस्तक प्रदर्शनी सुरु

राजविराज राजविराज
|
आइतबार, आश्विन ७, २०८०
|
|
६१ पटक हेरिएको
Shares
बृहत पुस्तक प्रदर्शनी सुरु

सारांश

  •     शिक्षाविद् एवं कन्त–चन्द्र उच्च मावि विद्यालय पातो व्यवस्थापन समितिका अध्यक्ष अमरकान्त चौधरीले उद्घाटन गरेका छन् ।
  • सो अवसरमा उनले यस्ता प्रदर्शनीले सम्पूर्ण भाषा, साहित्य, कला र संस्कृतीको श्रीबृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
  •       उनले शैक्षिकस्तर सुधार र प्रत्येक भाषा, साहित्य, कला संस्कृतिको संरक्षण र विकासका लागि आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

दैनिक समाचारदाता
राजविराज, ७ असोज । 

    साहित्यीक संस्था साझा प्रकाशनले आइतबारदेखी राजविराजमा बृहत पुस्तक प्रदर्शनीको आयोजना गरेको छ । 
    शिक्षाविद् एवं कन्त–चन्द्र उच्च मावि विद्यालय पातो व्यवस्थापन समितिका अध्यक्ष अमरकान्त चौधरीले उद्घाटन गरेका छन् । सो अवसरमा उनले यस्ता प्रदर्शनीले सम्पूर्ण भाषा, साहित्य, कला र संस्कृतीको श्रीबृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गरे । 
    उनले शैक्षिकस्तर सुधार र प्रत्येक भाषा, साहित्य, कला संस्कृतिको संरक्षण र विकासका लागि आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । 
    १३ दिनसम्म चल्ने प्रदर्शनीमा साहित्य, संस्कृति, कला, इतिहास, धार्मिक ग्रन्थ, शब्दकोषसँग सम्बन्धीत २ हजार ६ सय भन्दा बढी शिर्षकका पुस्तक राखिएका छन् । १ हजार ६ सय भन्दा लेखकको कृती राखिएको प्रदर्शनी असोज २१ सम्म चल्ने र उक्त अवधीभर विभिनन विद्याका पुस्तकमा २५ देखी ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको साझा प्रकाशनले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
दुई लाख भारतीय रुपैयासहित एक पक्राउ
दुई लाख भारतीय रुपैयासहित एक पक्राउ
सप्तरीका पाँच जेष्ठ नागिरक सम्मानित
सप्तरीका पाँच जेष्ठ नागिरक सम्मानित
ट्री हाउस पार्क आन्तरिक तथा बाह्य पर्यटकहरुका  लागि रमणीय स्थलको रुपमा विकसीत हुँदै
ट्री हाउस पार्क आन्तरिक तथा बाह्य पर्यटकहरुका  लागि रमणीय स्थलको रुपमा विकसीत हुँदै
दुई देशको नागरिकता लिएको प्रकरणमा, उपप्रमुख मिरा यादवलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति
दुई देशको नागरिकता लिएको प्रकरणमा, उपप्रमुख मिरा यादवलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति
ऋण चुक्ता गरेपनि धितोको जग्गा फिर्ता नगरेको पीडितहरुको आरोप
ऋण चुक्ता गरेपनि धितोको जग्गा फिर्ता नगरेको पीडितहरुको आरोप
युवकको हत्या भएको भन्दै सुक्ष्म अनुसन्धान गर्न माँग,  प्रहरी टोलीबाट त्रसित भई बृद्धाको मृत्यु
युवकको हत्या भएको भन्दै सुक्ष्म अनुसन्धान गर्न माँग, प्रहरी टोलीबाट त्रसित भई बृद्धाको मृत्यु
महिला हिंसा बिरुद्ध युवाहरुद्वारा प्रदर्शन
महिला हिंसा बिरुद्ध युवाहरुद्वारा प्रदर्शन
सबैको साथ र सहयोग लिएर अघि बढने
सबैको साथ र सहयोग लिएर अघि बढने
६ करोड रकम दिने निर्णय एकल नभई सामूहिक ः सांसद देव