राजविराज÷ राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले मलेठ घटनाका सहिद पिताम्बर मण्डलका बुवा गोसाई मण्डलको निधन भएको १० औं दिनको पुण्यतिथिमा रु. १५ हजार किरियाखर्च वापत नगद प्रदान गरेका छन् ।
राजपाका नेता समेत रहेको प्रमुख यादवले शनिबार राजविराज ९ मलेठस्थित घरमा पुगेर स्व. मण्डलकी पत्नीलाई सो किरियाखर्च बराबरको रकम प्रदान गरेका हुन् ।
सो अवसरमा वडा नं. ९ का अध्यक्ष शम्भु प्रसाद यादव (लाली), नेता रामचन्द्र यादवलगायतको उपस्थिति रहेको थियो ।
यसअघि राजपा नेपालका वरिष्ट उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवले समेत शुक्रबार रु. २५ हजार किरिया खर्चवापत रकम हस्तान्तरण गरेका थिए ।
प्रमुख यादवद्वारा सहिदका बुबाको किरियाखर्च वापत रकम प्रदान
सारांश
- यसअघि राजपा नेपालका वरिष्ट उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवले समेत शुक्रबार रु.
- २५ हजार किरिया खर्चवापत रकम हस्तान्तरण गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया