भन्सार छलेर ल्याउँदै गरेको लाखौं मुल्य बराबरको सामानसहित गाडी र चालक प्रहरी नियन्त्रणमा 

राजविराज राजविराज
|
बुधबार, भाद्र ६, २०८०
|
|
२२ पटक हेरिएको
Shares
भन्सार छलेर ल्याउँदै गरेको लाखौं मुल्य बराबरको सामानसहित गाडी र चालक प्रहरी नियन्त्रणमा 

सारांश

  •     मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार सप्तरीको बोदेबर्साईन नगरपालिका वडा न.
  • ३ कुसमहारमा प्रहरीको गस्ति टोलिले भारतबाट नेपालतर्फ भन्सार छलेर को.
  • १च.

दैनिक समाचारदाता
राजविराज, ६ भदौ ।

    भारतबाट नेपालतर्फ भन्सार छलेर स्कारपियो गाडीमा ल्याउँदै गरेको लाखौं मुल्य बराबरको विभिन्न सामानहरु प्रहरीले बरामद गरेको छ । 
    मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार सप्तरीको बोदेबर्साईन नगरपालिका वडा न. ३ कुसमहारमा प्रहरीको गस्ति टोलिले भारतबाट नेपालतर्फ भन्सार छलेर को.१च.६९९० न. को स्कारपियोमा ल्याउँदै गरेको ८ लाख ८ हजार ७ सय मुल्य बराबरको सामानहरु बरामद गरेको हो । 
    प्रहरीले सामानसहित स्कारपियो र चालक सप्तरीको हनुमाननगर कंकालनि नगरपालिका १ भारदह बस्ने ३५ वर्षिय दिपेन्द्र कुमार दाससमेतलाई नियन्त्रणमा लिएको छ । बरामद गरिएको सामानहरुमा लेडिज ब्रा, सारिको फल्स, रुमाल ९२ पिस, लेडिज भेष्ट, सिन्दुर, हातमा लगाउने चुडा, क्रिम, गला सेट, कपाल बान्ने फुल, प्लास्टिकको वायर, प्लाष्टिकको फुल, प्लाष्टिको पाईप, झुम्का, लेस, मोति, माला, अङगुठ्ठी, कपालमा लगाउने चिम्टी, घाँटिमा लगाउने सिक्री, कानको टप, कानको बाली, कानको झुम्का, प्लास्टिकको रिङ, रङ, प्लाष्टिकको जाली रहेको छ । 
    बरामद गरिएको सामानको अन्दाजी मुल्य ८ लाख ८ हजार ७ सय रहेको तथा सामान, गाडी र चलाकसमेतलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बोदेबर्साईनमा राखिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ वर्षको अवसरमा लाग्ने दुई मेला  प्रशासनको निर्देशनपछि स्थगित
नयाँ वर्षको अवसरमा लाग्ने दुई मेला  प्रशासनको निर्देशनपछि स्थगित
पर्यटन वर्ष २०२२ को शुभारम्भ 
पर्यटन वर्ष २०२२ को शुभारम्भ 
सामाजिक रुपान्तरमा सहकारीको भूमिका अहम ः कृषि तथा सहकारी मन्त्री साह
सामाजिक रुपान्तरमा सहकारीको भूमिका अहम ः कृषि तथा सहकारी मन्त्री साह
सरस्वती पुजामा अश्लील गित गुन्जिए
सरस्वती पुजामा अश्लील गित गुन्जिए
अवैध रुपमा वालुवा उत्खनन् गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
अवैध रुपमा वालुवा उत्खनन् गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा  निर्माण तथा मर्मत गरि हस्तान्तरण
खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा  निर्माण तथा मर्मत गरि हस्तान्तरण
एक वर्षदेखी तलब नपाएका शिक्षक तथा विद्यालय कर्मचारीद्वारा विद्यालय  बन्द गरि गाउँपालिकामा धर्नामा 
एक वर्षदेखी तलब नपाएका शिक्षक तथा विद्यालय कर्मचारीद्वारा विद्यालय  बन्द गरि गाउँपालिकामा धर्नामा 
मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै  जिल्ला प्रहरी कार्यालय अगाडी नाराबाजी 
मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै  जिल्ला प्रहरी कार्यालय अगाडी नाराबाजी 
मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
स्वास्थ्यका कर्मचारीहरुलाई नगरपालिका र गाउँपालिकाले अन्यत्र काममा लगाउँछ 
स्वास्थ्यका कर्मचारीहरुलाई नगरपालिका र गाउँपालिकाले अन्यत्र काममा लगाउँछ