अपाङगता भएका व्यक्तिलाई ई. यादवको सहयोग

राजविराज राजविराज
|
आइतबार, मंसिर १७, २०८०
|
|
६९ पटक हेरिएको
Shares
अपाङगता भएका व्यक्तिलाई ई. यादवको सहयोग

सारांश

  •     ३२ औं अन्तरािष्ट्रय अपाङगता दिवसको अवसर पारेर धर्मी हल्फा महिला विकास क्लबले अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गरेको हो ।
  •       संस्थाका अध्यक्ष एवं समाजसेवी ई सूर्यनारायण यादवले ती अपाङ्गता भएका व्यक्तिहरुको घरमै पुगेर सहयोग गरेका हुन् ।
  •       राजविराज ९ मलेठमा पुगेर दुई जना असशक्त अपाङलाई न्यानो लुगा, भाडाकुडा, तन्ना, झुल, म्याट्रेस लगायतका सामाग्रीहरू प्रदान गरिएको सो संस्थाले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १७ मंसिर । 

    शारीरिक रुपमा असक्त भएकाहरुलाई आइतबार एक संस्थाले सहयोग गरेको छ । 
    ३२ औं अन्तरािष्ट्रय अपाङगता दिवसको अवसर पारेर धर्मी हल्फा महिला विकास क्लबले अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गरेको हो । 
    संस्थाका अध्यक्ष एवं समाजसेवी ई सूर्यनारायण यादवले ती अपाङ्गता भएका व्यक्तिहरुको घरमै पुगेर सहयोग गरेका हुन् । 
    राजविराज ९ मलेठमा पुगेर दुई जना असशक्त अपाङलाई न्यानो लुगा, भाडाकुडा, तन्ना, झुल, म्याट्रेस लगायतका सामाग्रीहरू प्रदान गरिएको सो संस्थाले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?